काठमाडौंमा लामो समयदेखि थुप्रिएको फोहोर उठ्न थाल्यो

काठमाडौं : काठमाडौं महानगरमा विगत एक महिनाभन्दा बढी समयदेखि थुप्रिएको फोहोर मंगलबारदेखि उठाउन थालिएको छ । सोमबार आन्दोलनरत स्थानीयबासी, नेपाल सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सहमित भएपश्चात विहानवाट

बेलायती प्रधानमन्त्री जोनसनले पाए विश्वासको मत

एजेन्सी : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएका छन् । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उनले बहुमत पाएका हुन् । उनको पार्टी कञ्जरभेटिभका ३ सय ५९ जना सांसदमध्ये उनको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका

प्रबासी नेपाली मंच बेल्जियमले पायो महिला नेत्रित्व, अध्यक्षमा चन्द्रकुमारी गुरुङ (ईशा) र सचिबमा हरी…

नेकपा एमालेको प्रबासको संगठन प्रबासी नेपाली मंच बेल्जियमको अध्यक्षमा चन्द्र कुमारी गुरुङ ( ईशा ) सर्बसम्मत निर्बाचित हुनु भएकोछ, त्यसै गरी सचिबमा अर्की महिला नेत्री हरी भट्टराईलाई चयन गरिएकोछ । जुन ५ आईतवार भएको अधिबेशनको बन्द शत्रमा

काठमाडौं उपत्यकाको फोहोर मंगलबारदेखि उठ्ने, यस्तो भयो सहमति

काठमाडौं महानगरपालिकाको फोहोर उठाउने सहमति जुटेको छ । प्रभावित जिल्लाका प्रतिनिधिसहितको बैठकमा मंगलबारबाट नै काठमाडौंमा थुप्रिएको फोहोर उठाउने सहमति भएको हो । सोमबार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित बसेको सर्वपक्षीय

नेपाल प्रहरीका ५ डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले पाँच जना डीआइजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । सरकारले डीआईजीहरू उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा

आइतबार बिदा दिने निर्णय खारेज, असार १ गतेदेखि लागू हुने

काठमाडौं : सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो । उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने छ । वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले

एकीकृत समाजवादीका मन्त्री फेर्न प्रधानमन्त्री असहमत, रोकियो मन्त्रीमण्डल हेरफेर

काठमाडौं : विनियोजन विधेयकको मन्त्रालयगत छलफल नसकेर मन्त्री फेर्न नहुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पुनर्विचार गर्न सुझाव दिएका छन् । एकिकृत समाजबादीले चार जना मन्त्री

गहिरिँदै फोहोरको समस्या : फोहोर नउठ्दा काठमाडौं उपत्यका नै दुर्गन्धित

काठमाडौं : काठमाडौं उपत्यकामा पुनः फोहोर थुप्रिएको छ । दुई हप्तादेखि फोहोर उठ्न रोकिएपछि सिङ्गै उपत्यका कुरूप देखिनुका साथै महानगर दुर्गन्धित बनेको छ । दुई हप्ताअघि सुरक्षाकर्मी तैनाथ गरेर बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न शुरु

इम्बोस्ड नम्बर प्लेट जडान गर्न सरकारले धम्कीपूर्ण निर्देशन दियो : गगन थापा

काठमाडौं : कांग्रेस महामन्त्री गगन थापाले असार मसान्तभित्र गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सरकारले धम्कीपूर्ण निर्देशन दिएको भन्दै आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा

भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा २६ जनाको मृत्यु

एजेन्सी : भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार यूके–०४–१५४१ नम्बरको बस आइतबार साँझ दुर्घटनामा परेको हो