भक्ति संगीतमा गायक शिशिर योगीको आगमन (भिडियोसहित)
काठमाडौँ (जीएनएन) : लोकप्रिय गायक शिशिर योगीले भक्ति सङ्गीतमा पनि कदम अगाडि बढाएका छन् । राष्ट्रप्रेम, जीवनदर्शन र करुण रसका मार्मिक गीत गाउँदै आएका शिशिरले भक्तिधारा अन्तर्गत पनि वैदिक मन्त्र गायनमा आफ्नो कदम अगाडि!-->…
प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाले नहेरौं : परराष्ट्रमन्त्री खड्का
काठमाडौं : परराष्ट्रमन्त्री डा.नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई शंकाले नहेर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै!-->!-->!-->…
एमालेले माग्यो १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज, संसद बैठक स्थगित
काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले बजेट सार्वजनिकको अघिल्लो दिन १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज उपलब्ध गराउन माग गरेका छन् ।
उक्त दिन मध्यराति अर्थमन्त्री जनार्दन शर्माले दुई जना अनाधिकृत व्यक्तिलाई!-->!-->!-->…
अर्थमन्त्रीको दाबी– बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनधिकृत व्यक्ति छिरेको छैन
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको दाबी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा उनले बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनाधिकृत व्यक्ति!-->!-->!-->…
संसदमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची हटाउन एमालेको माग
काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रतिनिधिसभामा अर्थमन्त्रालयको विनियोजित बजेटको विषयमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची हटाउन माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक!-->!-->!-->…
रुसी आक्रमणमा सेभेरोडोनेट्स्कका सबै पुलहरु ध्वस्त
एजेन्सी : रुसले पूर्वी युक्रेनी सहर सेभेरोडोनेट्स्कका सबै पुलहरू ध्वस्त पारेको छ । हप्तौँदेखि सो शहर कब्जा लिन प्रयासरत रुसले पुलहरू ध्वस्त पारेको हो ।
सेभेरोडोनेट्स्कका गभर्नर सेर्हेई हाइडाईले सहरलाई पूर्ण रूपमा विच्छेद गरिएकाले!-->!-->!-->…
नेपाललाई सैन्य सहकार्य सम्बन्धी एसपीपी सम्झौताका लागि अमेरिकाको ताकेता
काठमाडौं : अमेरिकाले सैन्य सहकार्य समेटिएको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौताका लागि नेपाललाई ताकेता गरेको छ ।
नेपाल भ्रमणमा आएका यूएस आर्मी प्यासिफिकका कमान्डर जर्नेल चाल्र्स ए फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवा र!-->!-->!-->…
एमालेले भूराजनीतिक द्वन्द्व रोक्न भण्डाफोर गर्ने
काठमाडौं : नेकपा एमालेले सरकारले मुलुकलाई भूराजनीतिक द्वन्द्वतिर धकेल्ने काम गरेको भन्दै आलोचना, विरोध र भण्डाफोर गर्ने निर्णय गरेको छ ।
सोमबार ललितपुरमा बसेको एमाले सचिवालय बैठकले सरकारले बाह्य सम्बन्धहरुमा विचलन ल्याएको र!-->!-->!-->…
अर्थमन्त्रालयले भन्यो : बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन
काठमाडौं : अर्थ मन्त्रालयले मन्त्री र मन्त्रालयलाई जोडेर प्रकाशित खबरहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै औपचारिकरुपमा बजेट तथा कार्यक्रमका विषयमा क्षेत्रगत छलफल, विज्ञहरु तथा अन्य सरोकारवाला!-->!-->!-->…
निर्वाचन आयोगले असार १ गतेबाट मतदाता नामावाली संकलन गर्ने
काठमाडौं : निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया शुरु गर्ने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया शुरु हुने बताएका हुन् ।
सोमबार!-->!-->!-->!-->!-->…