माओवादी केन्द्रको निर्देशन : हामीले जितेका पालिकामा भ्रष्टाचारको गन्ध नआओस्
काठमाडौं : नेकपा माओवादी केन्द्रले आफूले जितेका स्थानीय पालिकामा तल्लो वर्गलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट निर्माण गर्न निर्देशन दिएको छ ।
पार्टी अर्थ तथा योजना विभागले शुक्रबार साँझ गरेको भर्चुअल बैठकमा विभाग प्रमुख!-->!-->!-->…
अग्निपथ योजनालाई लिएर भारतमा प्रदर्शन चर्कियो
एजेन्सी : 'अग्निपथ' योजनालाई लिएर भारतमा प्रदर्शन चर्किएको छ । भारत सरकारले आफ्नो तीनवटै सैन्य अंग जल, स्थल र वायु सेनाको जवान पदमा अब चार वर्ष अवधिका लागि मात्रै भर्ना खुलाउने योजनाविरुद्ध देशभर विरोध चुलिएको हो ।
‘अग्निपथ’ नाम!-->!-->!-->…
असार ९ गतेदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
काठमाडौं : सरकारले असार ९ गतेदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।
पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई खोप लगाउन लागिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयले ३९ लाख बालबालिकालाई कोरोना!-->!-->!-->!-->!-->…
मंकीपक्स आशंका गरिएको व्यक्तिमा कुष्ठरोग पुष्टि
काठमाडौं : मंकीपक्सको आशंका गरिएको २६ वर्षीय पुरुषमा कुष्ठरोग पुष्टि भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले आँखा र कानको ३ वटा नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला!-->!-->!-->…
ओलीको दाबी- एसपीपी हामीले अस्वीकार गरेका थियौं
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अस्वीकार गरेको छ ।
ओली नेतृत्वको सरकारको पालामा तत्कालीन प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्रीले एसपीपी!-->!-->!-->…
एसपीपी नेपालको हितमा छैन, अघि बढ्दैन : परराष्ट्रमन्त्री खड्का
काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरशीप प्रोग्राम ‘एसपीपी’ को विषय अन्त्य भइसकेको बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले एसपीपीको विषय अन्त्य भइसकेकाले खोतलखातल गर्न जरुरी नभएको!-->!-->!-->…
युद्धमा युक्रेनलाई समर्थन जनाउन चार युरोपेली शीर्ष नेता किभमा
एजेन्सी : रुसविरुद्धको युद्धमा युक्रेनलाई समर्थन जनाउन युरोपका चार शीर्ष नेता युक्रेनको राजधानी किभ पुगेका छन् ।
फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोंन, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटालीका प्रधानमन्त्री मारियो ड्राघी र रोमानियाका!-->!-->!-->…
अमेरिकाले भन्यो : नेपालले एसपीपी नलिन पाउँछ
काठमाडौं : नेपालमा एसपीपीको विरोध भएपछि अमेरिकी दूतावासले एसपीपीमा सहभागी हुन नचाहे नेपालले पत्राचारमार्फत रद्द गर्न सक्ने बताएको छ ।
काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी. मिकलरले यस्तो विकल्पबारे सुझाएका हुन् । उनले!-->!-->!-->…
गैरआवासीय नेपालीको नागरिकताको समस्या यथाशीघ्र सम्बोधन गर्छौं : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संसारभरि रहेका प्रवासी नेपालीहरुलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली संघद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले विदेशमा आर्जन गरेको!-->!-->!-->…
विनियोजन विधेयक बहुमतले पारित
काठमाडौं : संसदले विनियोजन विधेयक २०७९ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७९ पारित गरेको हो ।
यसअघि केही सांसदले प्रस्तुत गरेका विनियोजनक विधेयकमाथिको बजेट कटौतीका प्रस्तावलाई बैठकबाट बहुमतले!-->!-->!-->…