बेनीमा परम्परागत ‘बर्खे नाच’ प्रदर्शनी

बेनी \  म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्खेनाच देखाउन सुरु भएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ । बेनीमा विशेषगरी नेवार समुदायका अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि…

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई विश्वासकाे मत

कोशी प्रदेशका मुख्यमन्त्री उद्धप थापाले विस्वासको मत पाउनुभएको छ । सभाका अध्यक्षता गरिरहनुभएका इसराइल मन्सुरीले समेत मत दिएपछि ४७ मत सहित उहाँले विश्वासको मत पाउनुभएको हो । विपक्षमा ३० मत प्राप्त भएको छ । ९३ जनाको प्रदेश सभामा आज ७७ जना…

बेलायतबाट ‘एनआरएनएको नयाँ नेतृत्व सर्वसम्मत बनाउने उद्घोष’

 बेलायत \  नेपालमा हुने ११ औं महाधिवेशन गैरआवासीय नेपाली संघ (एनआरएनए) मा चहलपहल सुरु भएको छ । संघका ५९ देशका राष्ट्रिय समितिका निर्वाचन भएसँगै संघका केन्द्रीय नेताहरु बेलायतमा भेला भएर संघको आगामी नेतृत्वको बारेमा चर्चा गरेका छन् ।…

महेश श्रेष्ठले गरे बेलायतबाट अध्यक्षपदमा उम्मेदवारी घोषणा, डा केशव पौडेलले गरे समर्थन

लन्डन - आउँदो अक्टोबरमा हुन गैरहेको गैर आवासीय नेपाली संघको विश्व सम्मेलनमा उपाध्यक्ष महेश श्रेष्ठले सन् २०२३-२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। एनआरएनए युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आइतबार…

भक्तपुरको सुधार गृहबाट २२१ जना फरार

काठमाडौँ \  भक्तपुरको बाल सुधार गृहबाट २२१ जना नाबालक बन्दी फरार भएका छन् । हिजो एक नाबालक बन्दीको मृत्यु भएपछि अवस्था तनाव ग्रस्त बनेको मौका छोपी उनीहरु फरार भएका हुन् । सुधार गृहमा २९६ जना नाबालक बन्दी रहेकामा अहिले प्रहरीको…

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन हुनुभएको छ । संसदीय विशेष सुनुवाइ समितिले आज गरेको सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले उहाँलाई नियुक्त गरेपछि कार्यभार…

कर्णालीको विकासलाई प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री

वीरेन्द्रनगर \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । सोमबार कर्णाली प्रदेश सरकार वीरेन्द्रनगर, सुर्खेतद्वारा आयोजित कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८० कार्यक्रमलाई सम्बोधन…

समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणा सभाहरू गर्ने

काठमाडौँ \  समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा प्रदेश स्तरीय घोषणा सभाहरू गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको मुख्यालयमा बसेको मोर्चाको तेस्रो बैठकले सो निर्णय गरेको हो । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालका…

थारु समुदायले गुरही पर्व मनाउँदै

धनगढी \ पश्चिमवासी थारु समुदायमा आज गुरही पर्व मनाइँदै छ । विभिन्न ठाउँमा नाचगानसहित गुरही पर्व मनाउन लागिएको हो । गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् । यो पर्वमा…

यसरी मनाउँदै कर्णालीले स्थापना दिवस, प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

सुर्खेत \ आज कर्णाली प्रदेश स्थापना दिवस । २३, साउन ०७२ मा तत्कालीन सरकारले गरेको सीमाङ्कनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभेको विरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो । एकातिर साविक कर्णालीको मात्र अलग प्रदेश र अर्कातिर मध्यपश्चिम…