नेकपा एसले मेची-महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने

काठमाडौं \  नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठकले मुलुकका रुपान्तरणकारी एजेण्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने निर्णय गरेको छ । गत मंगलबारदेखि शुरु भएको बैठकका निर्णइ सार्वजनिक गर्दै पार्टीका उपमहासचिव एवं…

जापान सरकारबाट प्राप्त हुने ३ अर्ब २९ करोड अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं \  सरकारले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। भदौ ६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित…

गौरालाई राष्ट्रिय पर्व घोषणा गर्न चाहन्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहालले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिवद्धता जनाउनुभएको छ। बिहीबार गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गर्नुभएको हो। उहाँले…

प्रदेश प्रमुखद्धारा मन्त्रिपरिषद् पुर्नगठन एंव कार्य विभाजन

हेटौंडा \  बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् पुर्नगठन एंव  कार्यविभाजन गर्नुभएको छ । प्रदेश प्रमुख शर्मा विहीबार नेपालको संविधानको धारा १६८ को उपधारा(९) बमोजिम मुख्यमन्त्री शालिकराम…

सुन तस्करी प्रकरण : अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालयमा तानिए

गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई हटाएको छ । सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग म्यासेजमा संवाद गरेको पाइएपछि महानिर्देशक अधिकारीलाई मन्त्रालयमा तानिएको गृह मन्त्रालयले…

कांग्रेस नेता कार्कीको निधन, कांग्रेसले दुई दिन पार्टी झण्डा आधा झुकाउने

काठमाडौं \ नेपाली कांग्रेसका नेता डा. राजाराम कार्कीको निधन भएको छ । कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं बाग्मती प्रदेशका पूर्व प्रदेश सभा सदस्य कार्कीको हिजो बेलुका ६६ वर्षको उमेरमा उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो । उहाँ लामो…

संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते

काठमाडौं \  संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ । बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको…

कर्णाली सरकारले गर्‍यो ५७ जना कर्मचारीको सरुवा

सुर्खेत \ कर्णाली प्रदेश सरकारले मन्त्रालय, प्रदेश मातहतका विभिन्न कार्यालयमा कार्यरत ५७ जना कर्मचारीहरूको सरुवा गरेको छ । गत ३२ साउनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजामती कर्मचारीको सरुवा गरेको हो । विशेष गरी सहायकस्तर…

राष्ट्रिय बाल नीति छिट्टै पारित हुन्छ : मन्त्री आचार्य

कीर्तिपुर \  कीर्तिपुर नगरपालिका–७ लाई काठमाडौं जिल्लाको पहिलो बालमैत्री सुशासनयुक्त वडा घोषणा गरिएको छ । कीर्तिपुर नगरपालिकाले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, ललितपुर र बाल विकास समाज, काठमाडौंको सहकार्यमा बिहीबार कीर्तिपुर ७ भाजंगलमा…

अन्तरिक्षयानको सफल अवतरण : मोदीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौं \  चन्द्रमाको दक्षिणी ध्रुव नजिक भारतीय चन्द्रयान–३ अवतरण गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ। चन्द्रमाको दक्षिणी ध्रुव नजिक  चन्द्रयान अवतरण गरेर भारतले…