कर्मचारीको अवकाश उमेर हद ६० वर्ष बनाउने प्रस्ताव

काठमाडौ \  सङ्घीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागू हुने भएको छ। निजामती कर्मचारीको अनिवार्य उमेर हद ६० वर्ष बनाउने तर ऐन जारी भएको एक वर्षपछि मात्र लागु हुने गरी विधेयक मस्यौदामा…

तातोपानी नाका आजदेखि मानिस आवतजावतको लागि खुल्दै

काठमाडौं \  चीनसँगको तातोपानी नाका आजदेखि मानव आवतजावतको लागि खुल्ने भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासका अनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो । २०७२ सालको महाभूकम्प र…

कोशी प्रदेश सरकार विरुद्धको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं \  कोशी प्रदेश सरकारको विश्वासको मत विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि नियमित सुनुवाई शुरु हुने भएको छ । सत्ता गठबन्धनमा रहेका र वैठकको अध्यक्षता गरेका सांसदको समेत मत प्रयोग गरी मूख्यमन्त्री उद्धव थापाले विश्वासको मत…

कङ्गोमा संयुक्त राष्ट्रसङ्घ विरोधी प्रदर्शन : ४८ जनाको ज्यान गयो, ७५ जना घाइते

कङ्गोमा संयुक्त राष्ट्रसङ्घ विरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको ज्यान गएको छ । बुधवार कङ्गोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए…

बागमतीमा २५ किलोमिटर र्‍याफ्टिङ गरिने

काठमाडौं \  र्‍याफ्टिङ खेल प्रवद्र्धन गर्ने तथा बागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले वागमतीमा र्‍याफ्टिङ र्‍याली हुने भएको छ । जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको…

नेपालको वैदेशिक ऋणभन्दा आन्तरिक ऋण वृद्धि भइरहेको छ : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं \  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालको वैदेशिक ऋण भन्दा पनि आन्तरिक ऋण वृद्धि भइरहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले यस्तो…

विप्लव नेतृत्वको नेकपाले बोलायो स्थायी कमिटीको बैठक

काठमाडौं \ नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ । पछिल्लो राजनीति घटनाक्रमबारे छलफल गर्न नेकपाले भोलि शुक्रबार बिहान ८ बजे काठमाडौमा बस्नेगरी स्थायी समिति बैठक बोलाइएको सो पार्टीले जनाएको छ । बैठक…

काठमाडौंको वसन्तपुरमा गाईजात्राको रौनक

काठमाडौं \  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ । सो अवसरमा आज बिहानैदेखि काठमाडौंको वसन्तुपुर क्षेत्रमा पनि गाईजात्रा…

विद्यालय व्यवस्थापन समिति भङ्ग नगर्न आदेश

काठमाडौ \  सर्वोच्च अदालतले विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।…

जनैपूर्णिमा तथा गाईजात्राको अवसरमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनको अवसरमा सबै नेपालीमा शुभकामना ब्यक्त गर्नु भएको छ । बिहिबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले नेपालीहरूका मौलिक सांस्कृतिक पर्वहरू…