स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न अठोट लिएको छु : प्रधानमन्त्री

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई छिट्टै समाधान गर्ने अठोट व्यक्त गर्नुभएको छ । विश्व मानसिक स्वास्थ्य दिवस र सेतोकोट दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्याले आयोजना गरेको कार्यक्रममा…

इजरायलबाट नेपालीको शव यथाशीघ्र ल्याउन सरकारसँग कांग्रेसको आग्रह

काठमाडौँ \ इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुप्रति नेपाली कांग्रेस संसदीय दलले शोक प्रस्ताव पारित गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मंगलबार बसेको दल बैठक शोक प्रस्ताव पारित गरेर सकिएको हो । बैठकमा…

‘एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश, भोटिङ प्रक्रिया सुरु

‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ मूल ध्येय लिएर सञ्चालन भई रहेको रियालिटी शो ‘एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश गरेको छ । सोमबार राती स्पेस फोरके टेलिभिजनमार्फत उत्कृष्ट १० जनाको प्रस्तुती पछि फाइनलमा प्रतिस्पर्धा गर्ने ५ जनाको…

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ \  सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेर १ मिनेट जाँदाका लागि बोलाइएको छ । बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत…

आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं \ इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको सम्मानमा आज राष्ट्रिय शोक मनाउने घोषणा गरिएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मंगलबार देशभरका सबै सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा…

इजरायलमा मारिएका नेपालीकाे सम्झनामा भाेलि राष्ट्रिय शाेक, मृतकका परिवारलाई १० लाख राहत

इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा सरकारले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको छ । आज साेमवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशमा रहेका कुटनीतिक नियोगहरूमा राष्ट्रिय…

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

काठमाडौँ \ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकसहितको बैठक सुरु भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।…

इजरायलमा हमासको हमला : दुबैतर्फ गरेर १२ सय जनाको मृत्यु

एजेन्सी \  इजरायलमा प्यालेस्टाइनी समूह हमासले एक्कासी आक्रमण गरेयता दुबै देशका गरेर १२ सयको मृत्यु भएको छ । गत शनिबार प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेको थियो । इजरायली सेनाले यसलाई सन् २००१ सेम्टेम्बरमा…

इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहतलगायतका विषयमा चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा…

मोनाको अध्यक्षमा सुमन थापा चयन

बेल्जियम \ म्याग्दी प्रवासी नेपाली संघ(मोना) बेल्जियमको आठौं अधिवेसन आइतबार भएको छ । अधिवेशनबाट अध्यक्षमा सुमन थापा प्रदीप चयन हुनुभएको छ । मोनाको वरिष्ठ उपाध्यक्षम ज्ञान रकाल चयन हुनुभएको छ भने उपाध्यक्षमा कृष्ण सुनार र ज्ञानु बरुवाल…