इजरायलबाट २५३ नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँका लागि उड्यो

काठमाडौं \ इजरायलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँका लागि उडेको छ । आज राति जहाज काठमाडौं आइपुग्नेछ । नेपाल एयरलाइन्सको उद्धार उडानमा जम्मा २५३ नेपाली विद्यार्थी सवार रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।…

राष्ट्रपतिसमक्ष विभिन्न आयोगका प्रतिवेदन पेस

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा आज विभिन्न आयोगका प्रतिवेदन पेस गरिएका छन् । नेपालको संविधानको धारा २९४ बमोजिम लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले लोकसेवा आयोगको, राष्ट्रिय…

इजरायलबाट २५० जना नेपाली विमान चढे

काठमाडौँ  \  इजरायलबाट नेपाल आउनका लागि २५० जना नेपाली विमान चढेका छन् । इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू विमान चढेका हुन् । उनीहरूलाई लिएर फर्किने विमान राति नेपाल आइपुग्नेछ । नेपाली विद्यार्थी ल्याउनको लागि…

‘टिम महेश’ बाट उपाध्यक्ष पदका उम्मेदवार राज रेग्मीद्वारा आफ्ना एजेंडा सार्वजनिक

काठमाडौँ -  आउँदा सातादेखि  सुरु हुन लागेको गैर आवासीय नेपाली संघको  ११ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठले नेतृत्व गरेको टिम महेशबाट उपाध्यक्षका उम्मेदवार  राजु (राज) रेग्मीले मातृभूमिको समृद्धिकोलागी सामूहिक लगानी…

इजरायलमा भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको चासो

काठमाडौँ \  राष्ट्रिय मानव अधिकार आयोगले इजरायलमा भएको आक्रमणका कारण स्वदेश आउन चाहने नागरिकलाई फर्काउनका आग्रह गरेको छ । नागरिकको मानव अधिकारको सम्मान तथा संरक्षण गर्न आयोगले अनुरोध गरेको छ । “इजरायलमा भएको हमलामा परी निधन भएका नेपालीको…

नवप्रवर्तन केन्द्रमार्फत उद्यमशीलता विकास गर्न सकिन्छ : राष्ट्रपति

काठमाडौँ \ राष्ट्रपति रामचन्द्र पौडेलले नवप्रवर्तन केन्द्रमार्फत इन्क्युवेशन सेन्टर चलाएर स्टार्टअपमा बिउ पुँजी उपलब्ध गराई उद्यमशीलताको विकास गर्न सकिने बताउनु भएको छ । काठमाडौँ विश्वविद्यालय (केयू)मा कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी…

बागमती प्रदेशका स्वास्थ्य मन्त्री जोशी उत्कृष्ट, प्रधानमन्त्री प्रचण्डबाट सम्मानित

बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी प्रदेशभरिका उत्कृष्ट मन्त्रीको रुपमा सम्मानित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट कार्य गरेको भन्दै मन्त्री जोशीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मान गरेका हुन् ।…

बेमौसमी वर्षाले मुुस्ताङमा स्याउ उत्पादन घट्यो

म्याग्दी \  गत वर्ष एक लाख साठी हजारको स्याउ बेचेका मुुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष एक लाख बीस हजारको मात्र बिक्री गर्नुभयो । थकालीका अनुसार बगैँचामा एक सय ५० स्याउका बोट छन् । गत वर्ष १२ लाखको स्याउ…

नेपाल एअरलाइन्सकाे जहाज आज राति इजरायल जाँदै

इजरायलमा रहेका नेपालीकाे उद्धारका लागि नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) काे जहाज आज राति ११ बजे त्यसतर्फ जाने भएकाे छ । नेपाल एअरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबई 'ट्रान्जिट' हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री…

बालिकाको संरक्षण र सम्वर्धनमा थप लगानी बढाउने मन्त्री आचार्य प्रतिवद्धता

काठमाडौं \  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालिकाहरुको संरक्षण र संवद्र्धनमा राज्यले थप लगानी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय बालिका दिवस-२०२३ को अवसरमा…