कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा र गगन थापाबीच प्रतिस्पर्धा हुने

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाविच प्रतिस्पर्धा हुने भएको छ । बुधबार बिहान हुने मतदानबाट कांग्रेस देउवा र थापामध्ये एक संसदीय दलको नेता र पार्टीको भावी प्रधानमन्त्रीको

संसद सचिवालय अधिवेशनको तयारीमा, संसद भवनको मर्मत सम्भारलगायतका काम सम्पन्न

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष पेश भएसँगै संघीय संसद सचिवालयले अधिवेशनको तयारीलाई तिव्रता दिएको छ । निर्वाचन परिणाम बुझाएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । मंसिर २९

विश्वकपको उपाधि अर्जेन्टिनालाई, गोल्डेन बल र बुट कसलाई ?

काठमाडौं : अर्जेन्टिनाले कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । लुसिल स्टेडियममा भएको

नयाँ सरकार गठन गर्न राष्ट्रपतिद्वारा दलहरुलाई सात दिनको समय

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरुलाई आह्वान गरेकी छन् । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा दिएलगत्तै सरकार गठनका लागि आह्वान भएको हो । उनले संविधानको धारा ७६ को दुई

एमालेले सरकार बाहिर बसेर देश र जनताको लागि काम गर्छ : गोकर्ण विष्ट

काठमाडौं : नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमालेले सरकार बाहिर बसेर देश र जनताको लागि काम गर्ने बताएका छन् । आज बुटवलमा पत्रकारहरुसगँ कुरा गर्दै उनले एमालेको प्राथमिकता देश विकास र सम्वृद्धि रहेकोले सत्ता प्राप्तिका लागि

मटिहानी गुठीका महन्थ वैष्णव किर्ते हस्ताक्षर गरेर ७० लाख निकालेको आरोपमा पक्राउ

महोत्तरी : प्रहरीले महोत्तरीको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेरमेगा बैंक रूपन्देही शाखाबाट कीर्ते गरी ७० लाख झिकेको आरोपमा लक्ष्मी नारायण मठबाट उनलाई आज

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

चितवन : चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण

काठमाडौं महानगरले निजी जग्गामा राखेका सवारीसाधन समेत उठाउन थाल्यो

काठमाडौं : काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारीसाधन समेत उठाउन थालेको छ । महानगरपालिकाको टोलीले आज काठमाडौंको अनामनगर क्षेत्रका निजी जग्गामा राखेका सवारीसाधन उठाएको हो । निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे

समानुपातिक प्रणालीबाट निर्वाचित सांसदले आज प्रमाणपत्र पाउँदै

काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यलाई आज प्रमाणापत्र वितरण गरिँदैछ । आज अपरान्ह प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकतर्फ निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरिने

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक अपराह्न केन्द्रीय कार्यालय सानेपामा बस्ने तालिका छ । केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेका छन्