असोज ४ मा नयाँ संविधान

काठमाडौं, २८ भदौ । संविधानसभाले नेपालको संविधान २०७२ को धारा १ र २ लाई सर्वसम्मत रुपमा पारित गरेको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले धारा १ र २ मा कसैको पनि संशोधन नपरेकाले यसलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । संविधानसभाले सर्वसम्मत…

श्रीमतीको हत्या

दमक, २७ भदौ । झापाको तोपगाछीमा एक जनाले आफ्नै श्रीमतीको गए राति हत्या गरेको आरोप लगाइएको छ । तोपगाछी–८ स्थित प्रहरी चौकीसँगै घर भएका पर्शुराम रिजालले अन्दाजी ४० वर्षीया श्रीमती दुर्गालाई प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको महिला…

सोलारले दुई बालकको ज्यान लियो

कालीकोट, २७ भदौ । मोबाइल चार्ज गर्ने क्रममा सोलार ब्याट्री पड्किँदा दुईजना बालकको ज्यान गएको छ । मृत्यु हुनेमा मेहलमुडी गाविस– २ का पदमनाथ योगीका १४ वर्षीय छोरा सनेशनाथ योगी र सोही ठाउँका हरिनाथ योगीका १५ वर्षीय छोरा माननाथ योगीको मृत्यु…

ट्रकको ठक्करबाट तीनको मृत्यु

तिलोत्तमा (रुपन्देही), २७ भदौ । भैरहवाबाट सुनौलीतर्फ जाँदै गरेको युपी५३पी ८३०९ नंको भारतीय ट्रकले शनिबार राति विपरीत दिशाबाट आउँदै गरेको लु१०प २५२३ नंको मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालक पाल्पा…

प्रक्रिया अघि बढाउने काँग्रेसको निर्णय

काठमाडौँ, २७ भदौ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले असन्तुष्ट दलहरु वार्तामा नआएपछि संविधान लेखनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस पदाधिकारी बैठकले असन्तुष्ट दलले वार्तामा बस्न…

एकढिक्का हुन अध्यक्ष ओलीको सभासद्लाई निर्देशन

काठमाडौँ, २७ भदौ । नेकपा (एमाले)ले दलका सबै सभासद्लाई संविधानसभाको प्रक्रियामा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको आज संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकले संविधानसभाको चालु प्रक्रिया समाप्त नभएसम्मका लागि…

प्रदर्शनकारीको गोली लागेर प्रहरी घाइते

विराटनगर, २७ भदौ । सिरहा जिल्लाको मिर्चेयामा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीको गोली लागेर शनिबार राति एक सशस्त्रका प्रहरी जवान घाइते भएका छन् । सशस्त्र प्रहरी गण दन्तकालीका प्रहरी जवान विपीन राई घाइते भएको पूर्व क्षेत्रीय…

प्रबासमा तीज

ओम शर्मा नेपाली नारीहरुले उल्लासले मनाउने हरितालिका तीज पर्ब देश र बिदेशमा धुम धाम सँग मनाइदै छ । नेपाल मात्र नभएर भारतका पन्जाब,  हरियाना लगायतका राज्यहरुमा पनि तीज बिशेष पर्बको रुपमा मनाउने प्रचन छ ।  यो ५००० हजार बर्ष देखि मनाउदै…

तीन ट्रकमा आगजनी

कलैया, २६ भदौ । मनहरा गाविसस्थित रिलाइन्स सुगर मिलबाट उत्पादित रु ३२ लाख बराबरको चिनी लादिएको तीन वटा ट्रकमा आज बिहान करिब ३:३० बजे २५–३० जना आन्दोलनकारी समूहले आगजनी गरेको छ । उत्पादित चिनी काठमाडौँ पठाउनका लागि ना ४ ख २९२७, ना ५ ख ८७६१ र…

जनकपुरमा कर्फ्यु कायमै

काठमाडौं, भदौ २६ । मधेशी मोर्चाको आन्दोलनका कारण शनिबार पनि जनकपुर बिहानैदेखि तनावग्रस्त छ । शुक्रबार मोर्चाको आन्दोलनका क्रममा तीन जनाको मृत्यु भएपछि जनकपुर अशान्त रहेको हो । जनकपुरमा कर्फ्यु कायमै छ । महोत्तरीमा पनि शुक्रबार दुई जनाको…