श्रीमतीको हत्या

0

दमक, २७ भदौ । झापाको तोपगाछीमा एक जनाले आफ्नै श्रीमतीको गए राति हत्या गरेको आरोप लगाइएको छ । तोपगाछी–८ स्थित प्रहरी चौकीसँगै घर भएका पर्शुराम रिजालले अन्दाजी ४० वर्षीया श्रीमती दुर्गालाई प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको महिला सशक्तीकरण केन्द्र नेपालका अध्यक्ष भूमिका कोइरालाले जानकारी दिनुभयो । पत्नीको हत्यालगत्तै स्थानीय प्रहरी चौकीमा गएर अभियुक्तले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.