उपप्रम थापाद्वारा मुलुकको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी

काठमाडौँ, १९ कात्तिक । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले नेपाल–भारत सीमा क्षेत्रमा अत्यावश्यक वस्तुको आपूर्तिमा भएको व्यवधानले नाजुक अवस्था सिर्जना गरेको अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउनुभएको छ । जेनेभामा जारी…

नेपालको स्थितिप्रति अमेरिकी चिन्ता

काठमाडौं, १९ कार्तिक । संयुक्त राज्य अमेरिकाले नेपाल–भारत सीमामा बढ्दो क्रममा रहेको अस्थिर अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ । यहाँस्थित अमेरिकी दूतावासले आज प्रेस विज्ञप्ति जारी गरी नेपालीको जनजीवन जोखिममा रहेको र अस्थिरताका कारण मानवीय…

कांगे्रस सरकारी वार्ता टोलीमा नबस्ने

काठमाडौं, १९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच भेटवार्ता भएको छ । बुधबार भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले मधेसी मोर्चासँग वार्ता गर्न गठित सरकारी टोलीमा कांग्रेसलाई…

वीरगन्जको कफ्यु २ घण्टा खुल्यो

वीरगन्ज, १८ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज नगर क्षेत्रमा लगाएको निषेधाज्ञा आज बिहान ८ बजेर ३० मिनेटदेखि दिउँसो ११ बजेसम्म फुकुवा गरिएको छ । निषेधाज्ञाको समय फुकुवासँगै वीरगन्जमा सर्वसाधारणको चहलपहल बढेको छ । स्थानीय…

भारतीय सञ्चारमाध्यममा मोदीको आलोचना

काठमाडौं, १८ कार्तिक । भारतीय मिडियाले नेपालसँगको सम्बन्ध मोदी सरकारले बिगारेको भन्दै आलोचना गरेका छन् । बुधबार प्रकाशित भारतीय अखबारमा नेपाल–भारत सम्बन्धका बारेमा सम्पादकीय, लेख तथा समाचारले प्राथमिकता पाएका छन् । नवभारत टाइम्सले बुधबारको…

एमालेबाट मन्त्री छान्ने जिम्मा ओलीलाई

काठमाडौं, १८ कार्तिक । नेकपा एमालेले आफ्नो भागका मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई दिएको छ । एमाले स्थायी समितिको बैठकले आफ्ना् पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्नेहरुको चयनका लागि ओलीलाई जिम्मा दिएको हो ।…

शवको पहिचान कार्य सुरु

धुन्चे, १८ कात्तिक । रसुवामा मङ्गलबार दिउँसो भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये अहिलेसम्म १८ जनाको सनाखत भएको छ । प्रहरी नायब उपरीक्षक अवधेश विष्टका अनुसार सनाखत हुनेमा रसुवा हाकु–८ का ३४ वर्षीय बुद्धिबहादुर तामाङ र ४५ वर्षीय रिसाङ…

बस दुर्घटनामा बीसको मृत्यु

रसुवा, १७ कात्तिक । काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना३ख ५७०६ नंको बस आज अपराह्न १ बजे दुर्घटना हुँदा २० जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा तीस जनाभन्दा बढी घाइते भएका छन् । पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित…

मधेस समस्या समाधान गर्न सरकार लचक : मन्त्री मण्डल

विराटनगर, १६ कात्तिक । बिनाविभागीयमन्त्री सत्यनारायण मण्डलले मधेसका असन्तुष्टिलाई समाधान गर्न सरकार लचक भएकाले मधेसकेन्द्रित दल पनि लचक हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले जारी संविधानमा…

लोकतन्त्र बलियो पार्न प्रधानमन्त्रीमा कोइरालाको उम्मेदवारी

काठमाडौं, १६ कार्तिक । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज(सोमबार) पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दै काँग्रेस सभापति सुशील कोइरालाले लोकतन्त्र र राष्ट्रिय…