भारतसँगको सम्बन्धमा सुधार : प्रधानमन्त्री ओली

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उद्देश्यअनुरुप दुई देशबीचको सम्बन्ध सुधार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले गएराति भ्रमण दलका सदस्यहरुसँग आफ्ना भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल र…

पौडेल र देउवालाई अर्जुनको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई एकताबद्ध बनाएर लैजान १३ औं महाधिवेशनमा सभापतिका आकांक्षी देखिएका कार्यबाहक सभापति रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरबहादुर देउवा मध्ये एक जना सभापति र अर्का संसदीय दलको नेता…

बेल्जियममा पहिलो आईएफडे यूरोप सम्पन्न

ब्रसेल्स । गत साता बेल्जियमको एन्त्वेर्पेन शहरमा अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप महाशाखाले आई ए एफ एवार्ड डे कार्यक्रम सम्पन्न गरेको छ । ३ चरणमा विभाजित उक्त कार्यक्रम को उद्घाटन प्रमुख अतिथि नेपाली राजदुतावास बेल्जियमका कन्सुलर घनस्याम…

भारतीय राष्ट्रपतिसँग प्रम ओलीको भेट

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । भ्रमण दलमा सहभागी मन्त्रीगणसहितको सो भेटमा राष्ट्रपति मुखर्जीले आफ्नो मुलुकमा…

भारतीय समकक्षीबाट प्रधानमन्त्रीलाई स्वागत

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीललाई शनिबार स्वागत गर्नुहुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

दैलेखमा बिसी, लमजुङ कांगे्रसमा पौडेल

दैलेख । नेपाली काँग्रेसका निर्वतमान सभापति कृष्णकुमार बिसी पुनःदोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । साथै सचिवमा पनि भूपेन्द्र शाही पुनः निर्वाचित हुनुभएको छ । यस्तै कोषाअध्यक्षमा पूर्णबहादुर खत्री निर्वाचित हुनुभएको छ । यता,…

बागमति छेउछाउको टहरा भत्काइने

काठमाडौं । बानेश्वर सहयोगीनगर बागमती नदी किनार क्षेत्रमा महानगरपालिकाले तोकेको मापदण्ड विपरित बनाइएका केही भौतिक संरचना आज भत्काइएको छ । सडक विभाग र काठमाडौँ महानगरपालिकाको अगुवाईमा त्यस क्षेत्रमा आजैमात्र २२ वटा भौतिक संरचना भत्काइएको हो ।…

प्रधानमन्त्री र भारतीय विदेशमन्त्रीबीच पुनःनिर्माणबारे छलफल

नयाँ दिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज राष्ट्रपति भवनमा भेटवार्ता गर्नुभयो । सो अवसरमा उहाँहरुबीच भूकम्पपछिको पुनःनिर्माण र भारतले उपलब्ध गराउँदै आएको सहयोगका विषयमा छलफल…

गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गर्नुहुँदै ।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार

काठमाडौं । व्यवस्थापिका–संसद्को ठूलो दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन ११ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले बैठकमा पार्टीको १३औँ महाधिवेशनका…