अपाङ्गता बालबालिकालाई एघार लाख छात्रवृत्ति वितरण
इलाम, २६ असार । जिल्ला शिक्षा कार्यालय इलामले अपाङ्गता भएका विद्यार्थीलाई झन्डै रु ११ लाख छात्रवृत्ति वितरण गरेको छ । बरबोटेस्थित अमर उच्च माविमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षा, बालमन्दिर इलाममा सञ्चालित दृष्टिविहीन स्रोत कक्षा,…
एनआरएनए ईटालीको अध्यक्षमा उर्मिला थोकरको उमेदवारी घोषणा
चारदिशा सम्वाददाता ।
एनआरएनए ईटालीको महाधिवेशनको मिति नजिकिँदै जाँदा संस्थाको अध्यक्ष लगायतका महत्वपूर्ण पदहरुमा उमेद्वारी घोषणा हुन थालेको छ। वर्तमान अध्यक्ष सन्जयदेव श्रेष्ठले समझदारी नभए पुन अध्यक्षमा उमेदवारी दिन सकिने धारणा व्यक्त…
शितल निवासमा एमाले अध्यक्ष
राष्ट्रपति निवासमा सम्पन्न चार शीर्ष दलको बैठकपछि बाहिर निस्कदै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ।
राजधानीकै प्राथमिक स्वास्थ्य केन्द्रमा छैनन् चिकित्सक
काठमाडौँ, २५ असार । गोकर्णेश्वर नगरपालिका–१०को गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा चार वर्षदेखि चिकित्सक नहुँदा त्यस भेगका स्थानीय जनता चिकित्सा सेवा पाउनबाट वञ्चित भएका छन् । गोकर्ण स्वास्थ्य केन्द्रबाट स्तरोन्नति गरी आर्थिक वर्ष २०६३÷६४…
बेल्चा प्रहार गरी आमाको हत्या
महोत्तरी, २५ असार । महोत्तरीको गौशालामा एक युवकले आफ्नै आमालाई बेल्चा प्रहार गरी हत्या गरेको छ । गौशाला नगरपालिका– ७ का ४५ वर्षीय करियादेवी सदालाई आफ्नै छोरोले बेल्चा प्रहार गरी हत्या गरेको हो । आज बिहान ८ः३० बजे मदिरा सेवन गरेका १८ वर्षीय…
सुत्केरी श्रीमतीको जिब्रो काटेर हत्या
रुकुम, २५ असार । सुत्केरी श्रीमतीको जिब्रोलगायत अन्य अङ्ग काटेर हत्या गर्ने विजयश्वरी–९ अमलाटाकुराका छविलाल बुढालाई प्रहरीले पक्रेको छ । बाइस दिनकी सुत्केरी १९ वर्षीया बालिका घर्तीलाई घरेलु हतियार प्रयोग गरी बीभत्स हत्या गर्ने २४ वर्षीय…
कांग्रेस महाधिवेशन सर्यो
काठमाडौं, २५ आषाढ । नेपाली कांग्रेसले भूकम्पलाई कारण देखाउँदै १३औं महाधिवेशनको मिति सारेको छ । यसअघि, भाद्र २४ गतेबाट हुने भनिएको महाधिवेशनको मिति आगामी आश्विन पहिलो साता गर्ने गरी सारिएको हो । शुक्रबार संविधानसभा भवनमा नयाँ बानेश्वरमा…
संविधान मस्यौदाप्रति राष्ट्रपति असन्तुष्ट
काठमाडौं, २५ असार । राष्ट्रपति डा रामवरण यादवले प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुलाई प्रदेशको नामाङ्कन र सीमाङ्कनसहितको संविधानको प्रारम्भिक मस्यौदा जनतामा लगेको भए राम्रो हुने सुझाव दिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज…
प्रम कोइरालासँग भूपू सैनिक
भूतपूर्व सैनिक सहयोग संगठनले भूकम्प पीडित राहत कोषमा रकम प्रदान गर्दै ।