नेकाको १३औँ महाधिवेशन भोलिदेखि सुरु हुँदै

काठमाडौं । ‘सुशीलको नेतृत्वमा बनाऔँ संविधान, राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपाली काँग्रेसको ऐतिहासिक १३आँै महाधिवेशन काठमाडौँमा भोलिदेखि सुरु हुँदैछ । बाह्रौँ महाधिवेशन सम्पन्न भएको करिब पाँच वर्षपछि लोकतान्त्रिक…

महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने

काठमाडौं । नेपाली काँग्रेसका नेताहरुले भोलिदेखि सुरु हुने पार्टीको १३ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने बताएका छन् । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले महाधिवेशनको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरेको ‘पुस्तक विमोचन तथा…

सहकार्य गर्ने नेतृत्व छान्न काँग्रेसलाई अन्य दलको सुझाव

काठमाडौं ।  नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनबाट काँग्रेसले समृद्धिका लागि सहकार्यको नीति र नेतृत्व बनाउने सहयात्री दलहरुले अपेक्षा गरेका छन् । मुलुकको सबैभन्दा ठूलो पार्टी र पुरानो पार्टी हुनुको नाताले काँग्रेसले लिने नीति र छान्ने…

काँग्रेसको समूहगत उम्मेदवारी घोषणा भोलि

काठमाडौं । नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनका लागि भोलि विभिन्न समूहहरुले समूहगत रुपमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । सभापतिमा चार जनाले उम्मेदवारी दिने र उनीहरुले आ–आफ्नो समूहसहित भोलि उम्मेदवारी घोषणा गर्ने बताएका छन् । पार्टीका…

काँग्रेस महाधिवेशनको निर्वाचत कार्यक्रम प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । निर्वाचन कार्यक्रमअनुसार आज दिउँसो २ बजे मतदाताको नामावली प्रकाशन गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गरिएको नामावलीमा दुई…

आप्रवासी कामदार सम्बन्धी अन्तरक्रिया

सकारात्मक विकास सञ्चार केन्द्रद्वारा मङ्गलबार आयोजित नेपालका महिला आप्रवासी कामदार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरु ।

नेका जिल्ला र क्षेत्रीय सभापतिको स्वागत

काँग्रेस सिन्धुपलाञ्चोक जिल्ला कार्यसमितिले काँग्रेसका नवनिर्वाचित जिल्ला र क्षेत्रीय सभापतिलाई बधाई तथा निवर्तमान सभापतिलाई बिदाइ गर्न मङ्गलबार आयोजना गरेको कार्यक्रममा कावा सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालगायत ।

कांग्रेस महाधिवेशनका लागि दुई दिन बाँकी, आकांक्षीहरु बढ्दै

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन शुरु हुन दुई दिनमात्र बाँकी छ । नेतृत्वमा पुग्ने आकांक्षीहरुको संख्या भने बढ्दै गएको छ । विशेषगरी कांग्रेसभित्र अहिले संस्थापन पक्ष र शेरबहादुर देउवा पक्षबीच महाधिवेशनका प्रतिनिधि तान्ने प्रयास तीब्र…

आरक्षण सिटमा ठूलाठालुकै हालीमुहाली

काठमाडौं । नेपाली काँग्रेसमा पिछडिएका वर्ग, जाति, समुदाय र अल्पसङ्ख्यकका लागि सुरक्षित गरिएको आरक्षण कोटामा सो क्षेत्रका ठूलाठालुकै बर्चस्व हुने गरेको छ । आरक्षण कोटामा सम्बन्धित समुदायका पढेलेखेका र पहुँच भएकाहरुको नै हालीमुहाली हुने…

मोरङका १९ ले उम्मेदवारी दिने

मोरङ । नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनमा मोरंङ जिल्लाबाट १९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आउँदो फागुन–२० गतेदेखि राजधानीमा सुरु हुने महाधिवेशनमा उहाँहरुले उमेदवारी दिने घोषणा गर्दै आफ्नो चुनावी…