मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
नेपालगन्ज, ११ साउन । बाँकेको कोहलपुर–चिसापानी सडक खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको निधन भएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा बर्दिया बाँसगढी नगरपालिका–५ का ३० वर्षीय लोकबहादुर पुन र २३ वर्षीय…
कसले घुसायो प्रत्यक्ष निर्वाचित कार्यकारी ?
काठमाडौं, ११ साउन । अहिले सबैभन्दा बढी बहसको विषय बनेको छ, प्रत्यक्ष निर्वाचित कार्यकारीको विषय । नयाँ संविधानमा कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने या संसदबाट निर्वाचित गर्ने भन्ने विषयले अहिले राजनीतिक माहोल…
हिन्दु राष्ट्र हुनै सक्दैन : महरा
काठमाडौं, १० साउन । एनेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले नेपाल अब कुनै पनि हालतमा हिन्दु राष्ट्र हुनै नसक्ने दाबी गरेका छन् । राजधानीमा आइतबार ख्रिस्टियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा आफूहरुले मुलुकलाई…
एमाले संविधान चाँडै जारी गर्नुपर्ने पक्षमा
काठमाडौं, १० साउन । नेकपा एमालेले १६ बुँदे सहमतिको आधार र जनताको राय–सुझाव समेट्दै संविधान लेखनको कामलाई छिट्टै पूर्णता दिनुपर्नेमा जोड दिएको छ । आइतबार पार्टी मूख्यालय बल्खुमा बसेको केन्द्रीय कमिटी बैठकले जनताका राय–सुझावलाई समेटेर…
आमालाई चक्कु प्रहार गर्ने पक्राउ
बाँके, १० साउन । आफ्नै आमालाई चक्कु प्रहार गरेको अभियोगमा नेपालगंज उप–महमानगरपालिका–६ बच्चुपुर बस्ने २२ बर्षीय महोम्दअमिन सलमानीलाई प्रहरीले पक्राउ गरेको छ । उनले घरयासी विवादमा ४२ बर्षीया आमा सहिदा सलमानीलाई शनिबार टाउकोमा चक्कु प्रहार…
वाग्मतीको मुहानबाटै दिसापिसाब
काठमाडौँ, १० साउन । काठमाडौँ उपत्यकामा वितरण हुने वाग्मतीको पानीमा मुहानबाटै दिसापिसाबलगायत फोहर मिसिएर आउन थालेपछि प्रशोधनमा बढी बजेट, समय र जनशक्ति लाग्ने गरेको छ । स्रोतबाट आएको पानीलाई पिउनयोग्य बनाई वितरण गर्नुपर्ने भएकाले यस्तो खर्च…
सुयोग्य न्यायाधीश नभए नियुक्ति नै गर्दिन : प्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौँ, १० साउन । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सक्षम र सुयोग्य न्यायाधीश नपाए नियुक्ति नै नगर्ने बताउनुभएको छ । सर्वोच्च अदालत बार एसोसिएसनद्वारा नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई बधाई तथा तथा शुभकामना दिन आज यहाँ आयोजना…
प्रस्ताव–समर्थन
संसदको बैठकमा महिला, बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको प्रतिवेदनसहितको राष्ट्रिय युवा परिषद् विधेयकमाथि छलफल गरियोस् भनी प्रस्तावको समर्थन गर्दै सभासद्हरु ।
विपीको विचार सम्बन्धी गोष्ठी
नेपाल तरुण दलले विपी कोइरालाको ३३ औँ स्मृति दिवसको अवसरमा आयोजित वर्तमान राजनीतिक सन्दर्भमा विपीको विचार सम्बन्धी गोष्ठीका सहभागी नेपाली काँग्रेसका नेताहरु ।