सुर्खेतमा आज तेस्रो दिन पनि कफ्र्यु

सुर्खेत, २७ साउन । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज तेस्रो दिन पनि कफ्र्यु जारी गरेको छ । आन्दोलन उग्र हुनसक्ने भन्दै स्थानीय प्रशासनले बिहान ११ बजेदेखि साँझ ६ बजेसमका लागि कफ्र्युआदेश जारी गरेको हो । सीमाङ्कनमा अखण्ड मध्यपश्चिमको माग…

गुल्मीमा पहिरोले पुरिएर एकैघरका तीनजनाको मृत्यु

गुल्मी, २६ साउन । गएराति करिब ३ बजेतिर गुल्मी दिवु्रङ गाविस वडा नं ३ गल्छेकमा घरमाथिबाट खसेको पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । गुल्मी दिवु्रङ गाविस वडा नं ३ गल्छेकका खड्कबहादुर सार्कीको घरमाथिबाट आएको पहिरोले घर पुरिएर…

पत्रकार सम्मेलन

सीमाङ्कनका सम्बन्धमा मुलुकभरबाट आएका जनताका विरोधका स्वरलाई सम्बोधन गर्न आयोजित पत्रकार सम्मेलनमा प्रमुख चार शिर्ष नेताहरु क्रमशः नेपाली काँग्रेसका सभापति एमव् प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत…

पहिरोमा पुरिएर छजनाको मृत्यु

काठमाडौँ, २६ साउन । डोटीको डौड गाविस–३ भल्मामा पहिरोमा पुरिएर सोमबार राति एकै परिवारका पाँचजनासहित छजनाको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा डौड गाविस–३ का डम्बरबहादुर विष्टकी ३५ वर्षीया श्रीमती गौरादेवी विष्ट तथा उहाँका छोराहरु १२…

संविधानको मस्यौदाप्रति सभासद्हरूको विरोध

काठमाडौँ, २६ साउन । प्रस्तावित संविधानको मस्यौदामाथि संविधानसभामा जारी छलफलमा भाग लिने सभासद्हरुले जनताका हकअधिकार कुष्ठित हुने गरी सीमाङ्कन गरिएको, सामथ्र्य र पहिचानका आधारमा सीमाङ्कन नगरिएको र मस्यौदामा पनि थुप्रै कमीकमजोरी भएको भन्दै…

आन्दोलन रोक्न शीर्ष नेताहरुको अपील

काठमाडौं, २६ साउन । प्रमुख चार दलका शीर्ष नेताहरुले संघीयताको सीमांकनबारे भइरहेको विरोधप्रति चिन्ता प्रकट गर्दै संयम धारण गर्न सार्वजनिक रुपमा अपील गरेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष…

हिमानीबाट जस्तापाता वितरण

काठमाडौं, २५ साउन । पूर्व युवराज्ञी हिमानी शाहले सिन्धुपाल्चोक धुम्थाङ गाविस–४ स्थित गणेशमान स्मृति उपस्वास्थ्य चौकी र सरस्वती माविलाई आज २५ बण्डल जस्तापाता हस्तान्तरण गर्नुभयो । सरस्वती माविका लागि सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष…

प्रहरीको गोली लागेर सुर्खेतमा दुईको मृत्यु

वीरेन्द्रनगर, २५ साउन । प्रादेशिक सीमाङ्कनमा मध्यपश्चिम क्षेत्रलाई टुक्र्याइएको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर भर्खरै अर्का एक जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले…

बस दुर्घटनामा १० को मृत्यु

प्युठान, २५, साउन । सदरमुकाम नजिकै आज अपराह्न भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । घटनास्थलमै छ र उपचारका लागि लैजाँदै गर्दा चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । एकजनाको शव…