पत्रकार सम्मेलन

0

सीमाङ्कनका सम्बन्धमा मुलुकभरबाट आएका जनताका विरोधका स्वरलाई सम्बोधन गर्न आयोजित पत्रकार सम्मेलनमा प्रमुख चार शिर्ष नेताहरु क्रमशः नेपाली काँग्रेसका सभापति एमव् प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार र संबैधानिक–राजनीतिक सहमति तथा संवाद समितिका सभापति डा. बाबुराम भट्टराई ।

Leave A Reply

Your email address will not be published.