गैरआवासीय नेपाली नागरिकताको विषय छिट्टै सम्बोधन हुन्छ, सर्वौच्चको फैसलाले कुनै अधिकार कटौती हुन्न :…

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले गैरआवासीय नागरिकताको मुद्दा छिट्टै टुंगो लाग्ने बताउनुभएको छ । संविधानले परिकल्पना गरे अनुरुप नै गैरआवासीय नेपालीहरुले उठाएको मुद्दा सम्बोधन हुने उहाँले बताउनुभएको हो । एनआरएनए एनसीसी

“मेरो डान्स युनिभर्श मेरो भ्वाइस युनिभर्श” को युरोप अडिशन,

अहिले सम्मकै ठुलो धनराशीको पुरुस्कार दिने घोषणा गरिएको रियालिटी शो मेरो डान्स मेरो भ्वाईसको युरोप अडिशन आज आईतवार बेल्जियमको लेन्त शहरमा गरिदैछ । कार्यक्रमबारे जानकारी दिन हिजो हेरेन्तको कार्पिनस होटेलमा आयोजना गरिएको मिट एन्ड ग्रिट

दीप गिरीको नयाँ गीत ‘ आभारी छु’ सार्वजनिक

लोकप्रिय चर्चित गायक आनन्द कार्की को स्वरमा दीप गिरीको नयाँ गीत ' आभारी छु' सार्वजनिक गरिएको छ। "भ्यालेन्टाइन डे" को अवसर पारेर प्रेमिकाप्रति समर्पित उक्त गीत सार्वजनिक गरिएको हो । वरिष्ठ सङ्गितकार

रोमानियामा कार्यरत नेपाली युबाको निधन,

रोमानियामा कार्यरत एक जना नेपाली युबाको मृत्‍यु भएकोछ । रोमानिया को म्युनिसिपाल अस्पताल ओरादियामा उपचाररत रहेका नेपाल बन्दिपुर गाउँपलिका ६ बघाल तनहुँ स्थाई बसोबास भएका खोबेन्द्र गुरुङको दु:खद निधन भएको रोमानियामा रहेका नेपाली

एनआरएनएका केन्द्रीय सदस्य शर्माले गरीब जेहेन्दार विद्यार्थीलाई पुरुस्कार र छात्रब्रित्तिका लागि गरे…

बेल्जियममा दुई दशक अघिबाट बसोबास गर्दै आएका ब्यबसायी एबम समाजसेबी गंगा शर्माले गरीब र जेहेन्दार विद्यार्थीहरुलाई सहयोग पुग्ने गरी आफ्ना स्वर्गीय माता पिताका नाममा पुरुस्कार स्थापना गर्ने घोषणा गरेकाछन । ओम नारायण-देउरुपा स्मृति

घर तथा पसलमा हुने चोरि नियन्त्रणका लागि एनआरएनए बेल्जियमको जानकारीमुलक अन्तर्कृया,

बिगत केही समय अघि देखि बेल्जियमको बिभिन्न शहरहरुमा बस्ने नेपालीहरुको घरलाई लक्षित गरेर भैरहेका चोरीका घटनालाई लिएर गैर आवाशिय नेपाली संघ बेल्जियमले बिज्ञ सँग अन्तर्कृया गरेको छ । नेपालीहरुका घरमा भएका चोरिका घटनालाई लिएर संघले सोमबार

नेपाली ब्यबसायिहरुको एकता र सामुहिक प्रयत्नले युरोपमा नेपालको प्रबर्धन गर्न र ब्यबसायिहरुको आर्थिक…

युरोपमा रहेका नेपाली ब्यबसायीहरुलाई निर्धक्क भएर नेपालमा लगानी गरी ब्यबसाय गर्न बेल्जियमका लागी नेपाली राजदुत महामहिम गेहेन्द्र राजभन्डारीले आग्रह गर्नु भएको छ । आईतबार लकजेम्बर्गमा आयोजित नेपाली ब्यबसायीहरुको भेलालाई सम्बोधन गर्दै

टर्कीमा ७.८ रेक्टरस्केलको शक्तिशाली भूकम्प

एजेन्सी : टर्कीको दक्षिणी क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प प्रभावित क्षेत्र

रविले गृह नपाएपछि बाहिरियो रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । तर, सरकारलाई समर्थन भने कायम राख्ने निर्णय गरेको छ । सोमवार रास्वपाद्वारा आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेले सरकारबाट पार्टी बाहिरिए पनि

९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडेली नागरिक पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् । बुधबार राति १२ बजे दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा आएका ३५ वर्षीय मोहमद कमल महगौबलाई ९ किलो १३५ ग्राम सुनसहित नियन्त्रणमा