मधेसका सभासद्को अध्यक्ष दाहाललाई ध्यानाकर्षण
काठमाडौँ, २३ भदौ । एकीकृत नेकपा (माओवादीका) २५ जना मधेसबाट प्रतिनिधित्व गर्ने सभासद्ले आन्दोलनकारी जनताको जायज माग सम्बोधनका लागि पहल गर्न संसदीय दलका नेता पुष्पकमल दाहाललाई संयुक्तरुपमा ध्यानाकर्षण गराएका छन् । संविधानसभामार्फत संविधान…
राप्रपा नेपाल प्रक्रियाबाट अलग
काठमाडौँ, २३ भदौ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरीले संविधान निर्माण प्रक्रियाबाट हाललाई अलग रहनेबारे पार्टीले गरेको निर्णय जानकारी गराउनुभएको छ । नयाँ…
प्रधानमन्त्री कोइराला अमेरिका जाने
काठमाडौं, २३ भदौ । प्रधानमन्त्री सुशील कोइराला राष्ट्र संघीय महासभामा भाग लिन अमेरिका जाने निश्चित भएको छ । प्रधानमन्त्री कोइराला राष्ट्र संघको ७० औं महासभामा सहभागिताका साथै स्वास्थ्य परीक्षणका लागि समेत न्यूयोर्क जान लागेका हुन । उनले…
केन्द्रका ५० हजार कर्मचारी प्रदेशमा
काठमाडौं २३ भदौ । मुलुक संघीय शासनमा गएपछि संक्रमणकालीन अवस्थामा सुरुको व्यवस्थापन केन्द्रीय सरकारकै कर्मचारीले गर्ने भएका छन् । हाल निजामती सेवामा रहेका ८० हजार कर्मचारीमध्ये ५० हजार कर्मचारी प्रदेशमा खटाउने गरी गृहकार्य थालिएको छ ।…
कैलालीको जनजीवन कष्टकर
कैलाली, २३ भदौ र कैलालीको धनगढी र टीकापुर नगरपालिकामा स्थानीय प्रशासनले भदौ ७ गतेबाट लगाएको कर्फ्यु अझै जारी छ । प्रशासनले बुधबार पनि धनगढीमा मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म कर्फ्यु जारी राखेको छ । टीकापुरमा विहान ६ बजेदेखि ११ बजेसम्म कर्फ्यु…
दश जनालाई उत्कृष्ट निजामती पुरस्कार
काठमाडौँ, २२ भदौ । सरकारले १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार, ३० जनालाई निजामती सेवा पुरस्कार र ५० जना सेवा निवृत्त निजामती कर्मचारीलाई सम्मान गर्ने निर्णय गरेको छ । निजामती सेवा दिवसका अवसरमा सरकारले सो निर्णय गरेको सामान्य प्रशासन…
३६ औं राष्ट्रिय शिक्षा दिवस
३६ औं राष्ट्रिय शिक्षा दिवस २०७२ तथा अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा सितल निवासमा राष्ट्रपति डा. रामवरण यादवबाट नेपाल छात्रा विद्या पदक प्राप्त गर्ने छात्राहरु राष्ट्रपति संग सामुहीक तस्बिर खिचाउदै ।
सभासद्सँगको छलफल
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेसका तराई क्षेत्रबाट प्रतिनिधित्व गर्ने महिला, मधेशी, आदिवासीसहितका सभासद्सँगको छलफलपछि बाहिरिँदै प्रधानमन्त्री सुशील कोइराला ।
बहुमतमा संविधान बनाए द्वन्द्व
काठमाडौं, २२ भदौ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानसभामा आफ्नो असहमति राख्दै मंगलबार संविधानसभाको बैठक बहिस्कार गरेको छ । मोर्चाका तर्फबाट बैठकमा बोल्दै तराई मधेस सदभावना पार्टीका सभासद महेन्द्र यादवले बहुमतका आधारमा…