भ्रष्टचारीका आरोपी जोगाउदै अख्तियार !

कांग्रेसका नेता जोशीको फाइल लिएर उपस्थित हुन सचिवलाई सर्वोच्चको निर्देशन काठमाडौं - भ्रष्टचार भएको ठाँउमा छानबिन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै भ्रष्ट्रचारको आरोप लागेकालाई बचाउने प्रयास गरेको खुलेको छ । नेपाली

कर्मचारी भर्ना विज्ञापनबारे बोलाइएको बैठकमा मन्त्री पण्डित अनुपस्थित

काठमाडौं - लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी माग गरेको विषयमा जानकारी लिन संसदीय समितिले बोलाएको बैठकमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित अनुपस्थित भएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार

कैलाली र कंचनपुरमा भीषण हावाहुरी: दुईको मृत्यु, ३७ घाइते

धनगढी - सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बिहिवार साँझ आएको भीषण हावाहुरीले मानवीय क्षति हुनुका साथै ठुलो भौतिक क्षति पनि भएको छ । हावाहुरीले रुख, विद्युतका पोल, पर्खाल र घरका छानासमेत उडाएको छ। कैलाली र कञ्चनपुरमा ३७ जना घाइते

राप्रपाले स्वाभिमान यात्रा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गराउने उद्देश्यले ‘राष्ट्रिय स्वाभिमान यात्रा’ शुक्रबारदेखि सुरु गर्ने भएकाे छ । मिडिया नेपाल र राप्रपा कास्कीद्वारा

प्रदेश १ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

विराटनगर -  प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम आज सार्वनिक गर्ने भएको छ । कृषिको यान्त्रिकीकरण, किसान अनुदान, पशु बीमालगायतका कार्यक्रम समेटेर प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको

वीरगञ्जबाट दुईजना हुण्डी कारोबारी पक्राउ

काठमाडौँ – प्रहरीले पर्साको वीरगञ्जबाट दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारका २२ वर्षीय सौरभ कुमार र बाराको सिमराका २२ वर्षीय रोशन साह रहेका छन् । उनीहरुको साथबाट श्रोत नखुलेको तीन लाख रकम बरामद

लिउडकी चर्चित गायिका नेहा कक्कड जेठ २५ गते नेपाल आउँदै

काठमाडौँ - नेहा कक्कड बलिउडकी निकै चर्चित गायिका हुन् । उनले बलिउडमा थुप्रै सुपरहिट गीतहरु दिइसकेकी छिन् । उनी अहिलेकी सर्वाधिक व्यस्त गायिका पनि हुन् । नेहा भारतमा मात्र नभएर नेपालमा पनि उत्तिकै लोकप्रिय छिन् । उनी पहिलो पटक यहि

एक महिने जागरण अभियान : कांग्रेस झन लथालिंग

काठमाडौं। संगठन सुदृढिकरण र सरकारका गलत कामको खबरदारी गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सुरु गरेको पहिलो चरणको राष्ट्रिय जागरण अभियान शनिबार सकिँदैछ। निर्वाचनमा नराम्रोसँग पराजित भएको कांग्रेसले संगठन सुदृढिकरणलाई प्राथमिकतामा

हुम्लामा पुग्याे नेपाली इन्टरनेट

हुम्ला - हुम्लाको उत्तरी क्षेत्रमा पर्ने चीनको स्वशासित क्षेत्र तिब्बतसँग नाका जोडिएको हिल्सा ईन्टरनेटको पहुँचमा जोडिएको छ । नाम्खा गाउँपालिका ५ अन्तर्गत यारीको नारा लेकमा वल्र्ड्लिंकले टावर स्थापना गरेपछि ईन्टरनेट सञ्चालनमा आएको हो ।

गृहकार्य नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । बिहीबार बिहान बस्ने भनिएको बैठक गृहकार्य अभावमा स्थगित भएको हो । यसअघि बुधबार बसेको बैठक पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको समय अभावको कारण