लिउडकी चर्चित गायिका नेहा कक्कड जेठ २५ गते नेपाल आउँदै

0

काठमाडौँ – नेहा कक्कड बलिउडकी निकै चर्चित गायिका हुन् । उनले बलिउडमा थुप्रै सुपरहिट गीतहरु दिइसकेकी छिन् । उनी अहिलेकी सर्वाधिक व्यस्त गायिका पनि हुन् । नेहा भारतमा मात्र नभएर नेपालमा पनि उत्तिकै लोकप्रिय छिन् ।

उनी पहिलो पटक यहि जेठ २५ गते शनिबार आफ्नो प्रस्तुती दिन काठमाडौँ आउने भएकी छिन् । त्यतिमात्र नभएर उनले नेपालमा दुई ठाउँमा भव्य लाइभ कन्सर्ट गर्ने भएकी छिन् । उनले एकदिन ठमेलमा र एकदिन गैरीधारामा प्रस्तुती दिने भएकी छिन् । यो नेहाका फ्यानको लागि निकै खुसीको खबर हो ।

Leave A Reply

Your email address will not be published.