वीरगञ्जबाट दुईजना हुण्डी कारोबारी पक्राउ

0

काठमाडौँ – प्रहरीले पर्साको वीरगञ्जबाट दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारतको बिहारका २२ वर्षीय सौरभ कुमार र बाराको सिमराका २२ वर्षीय रोशन साह रहेका छन् ।

उनीहरुको साथबाट श्रोत नखुलेको तीन लाख रकम बरामद भएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.