प्रदेश १ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

0

विराटनगर –  प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम आज सार्वनिक गर्ने भएको छ ।

कृषिको यान्त्रिकीकरण, किसान अनुदान, पशु बीमालगायतका कार्यक्रम समेटेर प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो

प्रदेशसभामा पेश गरेको सरकारको नीति तथा कार्यक्रम बिहीबार अपराह्न ३ बजे सार्वजनिक हुनेछ ।

बुधवार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय भए पनि बिदा परेपछि आजका लागि सरेको थियो ।

Leave A Reply

Your email address will not be published.