Browsing Category
राजनीति
एमालेको सचिवालय बैठक आज, समानुपातिकको टुंगो लगाउने
काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको हो ।
एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले!-->!-->!-->!-->!-->…
देउवालाई चुनौतीः बहुमत जुटाउनु अघि दलको नेता
काठमाडौं : निर्वाचन आयोगले दलहरुले पाएको मतको आधारमा समानुपातिक तर्फको सिट संख्या बाँडफाँड गरेको छ । आयोगले तीन प्रतिशतको थ्रेसहोल्ड कटाएका दलहरुलाई समानुपातिक तर्फको ११० सिट बाँडफाँड गरेको छ । थ्रेसहोल्ड कटाउने सात दल मध्ये सवैभन्दा बढी!-->…
प्रतिनिधिसभातर्फ १६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कुन पार्टीको कति सिट ? (सूचीसहित)
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको पत्यक्षतर्फ १ सय ६५ क्षेत्रकै अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ पहिलो दल नेपाली कांग्रेस बन्यो । कांग्रेसले सबैभन्दा बढी ५७ निर्वाचन क्षेत्रमा जित हात पार्यो!-->!-->!-->…
दोलखाबाट प्रतिनिधिसभा सदस्यमा गंगा कार्की निर्वाचित
दोलखा : दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतको अन्तरले पराजित गरेका छन् ।
कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गरेका छन्!-->!-->!-->!-->!-->…
सत्ता गठबन्धनको बैठक आज बस्दै
काठमाडौं : चुनावी परिणामको समीक्षा र सरकार गठनको सम्भावनाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्था र भाबी सरकार गठनको विषयमा छलफल गर्न आज दिउँसो बालुवाटारमा सत्तारूढ गठबन्धनको!-->!-->!-->…
सत्ता स्वार्थ !
काठमाडौं : नयाँ सरकार गठनको कसरत भइरहँदा जनता समाजवादी पार्टी (जसपा)ले अकस्मात् रुपमा नेकपा एमालेसँगको चुनावी तालमेल सकिएको घोषणा गरेको छ । चुनावको मुखैमा सत्ता गठबन्धन तोडेर एमालेसँग तालमेल गर्न गएको जसपाले एमालेले सरकार बनाउने सम्भावना!-->…
एकीकृत समाजवादीमा दुई धार
काठमाडौं : नेकपा एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र माओवादी केन्द्रसँग एकता गर्ने वा नगर्ने भन्ने विषयमा विवाद चुलिन थालेको छ ।
अध्यक्ष माधव नेपाल एकताका लागि सकारात्मक देखिए पनि नेताहरु मुकुन्द न्यौपाने,!-->!-->!-->…
माओवादीले भन्यो- सरकार बनाउन सबै विकल्प खुला
काठमाडौं : सत्तागठबन्धनको प्रमुख दल माओवादी केन्द्रले एमालेसँग पनि सहकार्य हुनसक्ने संकेत गरेको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री नदिने संकेत गरेपछि माओवादी केन्द्रले जुनसुकै दलसँग पनि सहकार्य हुनसक्ने जनाएको हो ।
शनिबार!-->!-->!-->…
सत्ता गठबन्धनको सरकार बन्छ, कांग्रेसले नेतृत्व गर्छ : शेखर कोइराला
काठमाडौं : कांग्रेस नेता शेखर कोइरालाले सत्ता गठबन्धनको सरकार बन्ने र त्यसको नेतृत्व कांग्रेसले गर्ने बताएका छन् ।
कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा कोइरालाले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सहित आवश्यकता!-->!-->!-->…
अहिलेको जनादेशबाट स्थिर सरकार बन्दैन : विष्णु पौडेल
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको जनादेशबाट स्थिर सरकार नबन्ने बताएका छन् ।
आज आर्थिक पत्रकार समाजले आयोजना गरेको छलफलमा उनले अहिलेको अभिमतले अस्थिरतालाई नै निरन्तरता दिने बताएका हुन्!-->!-->!-->…