दोलखाबाट प्रतिनिधिसभा सदस्यमा गंगा कार्की निर्वाचित

0

दोलखा : दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतको अन्तरले पराजित गरेका छन् ।

कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गरेका छन् भने शिवाकोटीले ३६ हजार ४ सय ८१ मत प्राप्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.