Browsing Category
राजनीति
सातै प्रदेशमा कांग्रेसबाहेकको सरकार बन्ने
काठमाडौं : गठबन्धन टुटेपछि सातै प्रदेशमा बन्ने सरकारको समीकरण पनि फेरबदल भएको छ । अब प्रदेशमा बन्ने सरकारहरुमा कांग्रेसको नेतृत्व लगभग असम्भव जस्तो देखिएको छ ।
संघमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी,!-->!-->!-->…
प्रधानमन्त्रीका लागि प्रचण्डको दाबी पेश, एमालेसहित ७ दलको समर्थन
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेश गरेका छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको राजनीतिक दलका!-->!-->!-->…
सरकार गठनका लागि दाबी पेश गर्ने आज अन्तिम दिन
काठमाडौं : नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको साता दिने समयसीमा आज सकिँदैछ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस तीन!-->!-->!-->…
सरकार गठनबारे देउवा र दाहाल आज पनि छलफलमा जुट्दै
काठमाडौं : सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल हुने भएको छ ।
शुक्रबार भएको छलफल निष्कर्षविहीन बने पछि आज पुनः छलफल हुन लागेको हो ।
दुबै नेताले प्रधानमन्त्रीको दाबी!-->!-->!-->!-->!-->…
कर्णाली प्रदेशसभा सदस्यहरुको शपथ सोमबार
काठामाडौं : कर्णाली प्रदेशसभामा नवनिर्वाचित सांसदहरुको शपथ आगामी सोमबार हुने भएको छ । कर्णाली प्रदेशसभा सचिवालय एक सूचना प्रकाशित गर्दै पुस ११ गते सोमबार सपथ ग्रहण गराइने बताएको छ ।
“प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम!-->!-->!-->…
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दै
काठमाडौं : प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन् ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शम्शेर जबराले नयाँ बानेश्वरमा रहेको संसद् भवनमा आज दिउँसो १ बजे सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।
शपथ!-->!-->!-->!-->!-->…
कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी, गगनले ल्याए २५ मत
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । उनले ८९ मतमध्ये ६४ मत ल्याएका छन् । भने प्रतिष्पर्धी गगन थापाले २५ मत प्राप्त गरेका छन् ।
कांग्रेसका ८९ जना सांसदले मतदान गरेका थिए । आज बिहान!-->!-->!-->…
एमाले संसदीय दलको नेतामा ओली चयन
काठमाडौं : नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् ।
आज प्रज्ञा भवन कमलादीमा बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा!-->!-->!-->…
कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा र गगन थापाबीच प्रतिस्पर्धा हुने
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाविच प्रतिस्पर्धा हुने भएको छ ।
बुधबार बिहान हुने मतदानबाट कांग्रेस देउवा र थापामध्ये एक संसदीय दलको नेता र पार्टीको भावी प्रधानमन्त्रीको!-->!-->!-->…
संसद सचिवालय अधिवेशनको तयारीमा, संसद भवनको मर्मत सम्भारलगायतका काम सम्पन्न
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष पेश भएसँगै संघीय संसद सचिवालयले अधिवेशनको तयारीलाई तिव्रता दिएको छ ।
निर्वाचन परिणाम बुझाएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । मंसिर २९!-->!-->!-->…