कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी, गगनले ल्याए २५ मत

0

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् ।  उनले ८९ मतमध्ये ६४ मत ल्याएका छन् । भने प्रतिष्पर्धी गगन थापाले २५ मत प्राप्त गरेका छन् ।

कांग्रेसका ८९ जना सांसदले मतदान गरेका थिए । आज बिहान भएको मतदानपछि सार्वजनिक परिणामअनुसार देउवाले ६४ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.