Browsing Category
राजनीति
मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन : राजेन्द्र लिङ्देन
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मन्त्रालय फुटाएर सरकारमा जाने हल्लामा सत्यता नरहेको स्पष्ट पारेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने स्पष्ट पारेका हुन् ।
!-->!-->!-->!-->!-->…
सरकारको साझा कार्यक्रमको मस्यौदा आज टुंगो लगाउने सत्ता साझेदार दलहरुको तयारी
काठमाडौं : सत्ता साझेदार दलहरुले आज सरकारको साझा कार्यक्रमको मस्यौदा टुंगो लगाउने तयारी गरेका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा न्यूनतम साझा कार्यक्रम आजसम्ममा टुंगो लगाउने समझदारी भएको थियो!-->!-->!-->…
एकीकृत समाजवादी अनिर्णित, सरकारको विषयमा निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई
काठमाडौं : नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले सरकारको विषयमा आवश्यक निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ ।
आज काठमाडौंमा सम्पन्न बैठकले सरकारलाई समर्थन गर्ने वा विरोध गर्ने भन्ने सम्पूर्ण निर्णय गर्ने अधिकार!-->!-->!-->…
विदेशबाट फर्किंदा अतिरिक्त मोबाइल ल्याउन दिनू : प्रधानमन्त्री दाहाल
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट ल्याइएका मोबाइलमा तत्काल कडाई नगर्ने निर्देशन पालना नगरिएकोमा असन्तुष्टि जनाएका छन् ।
उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई आज बिहान बालुवाटार बोलाएर निर्णय कार्यान्वयन!-->!-->!-->…
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
काठमाडौं : प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप!-->…
एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै, सरकारमा सहभागिताको विषय टुंग्याइने
काठमाडौं : नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागिताको विषयमा टुंगो लगाउन आज स्थायी समितिको बैठक बोलाएको छ ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको!-->!-->!-->…
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सरकारका न्यूनतम साझा कार्यक्रम र मन्त्रालय बाँडफाँडबारे छलफल गर्न अध्यक्ष ओली आज बिहान प्रधानमन्त्री निवास!-->!-->!-->…
५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौं : सत्ता साझेदार दलहरुहरुले आगामी ५ दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तय गर्न नेकपा एमालेका अध्यक्ष!-->!-->!-->…
शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै
काठमाडौं : शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो बस्ने सातदलीय गठबन्धनको बैठकले उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद!-->!-->!-->…
मन्त्रालय तथा शक्ति बाँडफाँटका लागि सत्ता साझेदार दलहरु आन्तरिक छलफलमा
काठमाडौं : नयाँ सरकार गठनसँगै सत्ता साझेदार दलहरु आन्तरिक छलफलमा जुटेका छन् । बाँकी मन्त्रालयको भागबण्डा मिलाउन र प्रदेश सरकार गठन लगायतका विषयमा छलफलका लागि सत्ता साझेदार दल छलफलमा जुटेका हुन् ।
नेकपा माओवादी र नेकपा एमालेले आन्तरिक!-->!-->!-->…