Browsing Category
राजनीति
कांग्रेसलाई गृहमन्त्रीको जवाफ- विधि र पद्धतिभन्दा बाहिर गएर गृहमन्त्रालयले कुनै काम गर्दैन
काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विधि र पद्धतिभन्दा बाहिर गएर गृहमन्त्रालयले कुनै काम नगर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसदले हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद लक्ष्मी!-->!-->!-->…
देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्र : मन्त्री लिङ्देन
काठमाडौं : उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सबै!-->!-->!-->…
कांग्रेसले माग्यो हत्या अभियोग लागेका सांसद कोइरीबारे गृहमन्त्रीसँग जवाफ
काठमाडौं : नेपाली कांग्रेसले हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका सांसदले प्रतिनिधिसभाको बैठकमा भाग दिनुको कारणबारे गृहमन्त्री रवि लामिछानेसँग जवाफ मागेको छ ।
नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएपछि!-->!-->!-->…
नेमकिपालाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न सांसद सुवालको माग
काठमाडौं :नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो दललाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न माग गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले प्रतिनिधिसभा बैठक स्थगित गरेर आफ्नो दललाई पहिला प्रमुख प्रतिपक्ष दल घोषणा गर्नुपर्ने तर्क!-->!-->!-->…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै
काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार विश्वासको मत लिने भएका छन् ।
आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन् ।
नेपालको संविधानको धारा १८८!-->!-->!-->!-->!-->…
आज सभामुखको निर्वाचन हुँदै, प्रतिस्पर्धामा देवराज र ईश्वरी
काठमाडौं : आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ ।
सभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का देवराज घिमिरेले उमेदवारी दर्ता गराएका छन् भने विपक्षी गठबन्धनबाट!-->!-->!-->…
नयाँ मन्त्रीहरूले लिए शपथ, को-को बने मन्त्री ?
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गरेका छन् । मंगलबार प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी!-->!-->!-->…
बागमती र मधेश प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौं : बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।
संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक!-->!-->!-->…
संसद सचिवालयले सभामुखको निर्वाचनका लागि आज तालिका प्रकाशित गर्ने
काठमाडौं : संघीय संसद सचिवालयले सभामुखको निर्वाचनका लागि आज तालिका प्रकाशित गर्ने भएको छ । बुधबार सभामुखका लागि मनोनयन दर्ता हुने कार्यतालिका छ ।
बुधबार नै संसद सचिवालयले सभामुखका उम्मेदवारहरुको सूची टाँस गर्नेछ । बिहीबार बिहान ११ बजे!-->!-->!-->…
मन्त्रिपरिषद् विस्तार आज : कुन पार्टीलाई कुन मन्त्रालय ?
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको सत्ता गठबन्धन दलको बैठकले मन्त्रालयको बाँडफाँट टुंग्याउँदै मंगलबार मन्त्रिपरिषद्लाई!-->!-->!-->…