Browsing Category
समाज
जापान र अमेरिका पठाइदिन्छु भन्ने पक्राउ
काठमाडौं, ६ भदौ । वैदेशिक रोजगार कसुर मुद्धामा १ वर्ष ६ महिना कैद १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएका फरार अभियुक्त ललितपुर उपमहानगरपालिका–१८ मंगलबजार बस्ने ३७ वर्षीय प्रविण श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले…
धारिलो हतियार प्रयोग गरी हत्या
कावासोती, ४ भदौ । नवलपरासीको कावासोती–१३ स्थित बूढौलीकुनामा गएराति एक जनाको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालका अनुसार बूढौलीकुनाका ४८ वर्षका वीरबहादुर…
प्रहरीसँगको मुठभेडमा मारिए कुमार ‘घैंटे’
काठमाडौं, ३ भदौ । ‘गुन्डा नाइके’ कुमार लामा ‘घैंटे’ प्रहरीसँगको मुठभेडमा मारिएका छन् । काठमाडौंको सामाखुसीस्थित रानीबारीमा विहीबार दिउँसो प्रहरीसँगको मुठभेडमा घैंटे मारिएका हुन् । गोली प्रहारबाट घाइते भएका घैंटेको उपचारका क्रममा त्रिभुवन…
महिला जुटे मदिरा नियन्त्रणमा
पर्वत, २ भदौ । पर्वतको खानीगाउँ गाविसका महिलाले मदिरा नियन्त्रण अभियान सुरु गरेको छ । अनियन्त्रित रुपमा मदिरा बेचबिखन गर्ने तथा सेवन गर्दा महिला हिंसादेखि सामाजिक विकृतिसमेत बढेको भन्दै खानीगाउँ महिला सञ्जालले मदिरा नियन्त्रण अभियान सुरु…
मदिरा सेवन गरी सहकर्मीको हत्या
महोत्तरी, ३१ साउन । महोत्तरीको गौशालास्थित नेपाल बैंक लिमिटेडका सुरक्षागार्ड महेश्वर झालाई मदिरा सेवन गरी आफ्नै सहकर्मीले हत्या गरेको रहस्य सार्वजनिक भएको छ । गएराति मदिरा सेवन गरी आएका ४४ वर्षीय अजयकुमार सिंहले बैंकको सुरक्षामा खटिएका…
छोरी जन्माएको निहुमा घर निकाला
पथरी (मोरङ), २९ साउन । छोरी जन्माएको निहुमा मोरङको दर्वेशा– ३ की २३ वर्षीया यामकुमारी कार्की (गोमा) ले मानसिक र शारीरिक यातना दिएका कारण घर छोड्नु परेको छ । छोरी जन्मिएपछि पति लीलबहादुर बराल, देवर हुकुम बराल र नन्द आमाजुहरूले परपुरुषको गर्भ…
बलात्कृत एकल महिला पुनःस्थापित
पाँचथर, २९ साउन । बलात्कृत भएकी एकल महिलालाई गाउँमै पुनःस्थापना गरिएको छ । जिल्लाको फाक्तेप गाविसकी ती महिलालाई महिला तथा बालबालिका कार्यालयले बालबालिकाको स्याहारकै लागि भन्दै गाउँमै पुनःस्थापना गरेको हो ।
कार्यालयले एक महिनासम्म फिदिममा…
हिमानीबाट जस्तापाता वितरण
काठमाडौं, २५ साउन । पूर्व युवराज्ञी हिमानी शाहले सिन्धुपाल्चोक धुम्थाङ गाविस–४ स्थित गणेशमान स्मृति उपस्वास्थ्य चौकी र सरस्वती माविलाई आज २५ बण्डल जस्तापाता हस्तान्तरण गर्नुभयो । सरस्वती माविका लागि सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष…
भाइको कुटपिटबाट दाजुको मृत्यु
धनगढी, २४ साउन । धनगढी नगरपालिका–८ धनगढी गाउँमा घरायसी विवाद चर्किदै जाँदा सहोदर दाजु भाइबीच भएको कुटपिटको घटनाबाट आज एक व्यक्तिको मृत्यु भएको छ । आफ्नै भाइ रामकुमार रानाको फलामे रड प्रहारबाट घाइते भएका ३९ वर्षीय दाजु शिवराज रानाको उपचारका…
विदेसिने महिलाको सङ्ख्यामा वृद्धि
पर्सा, २३ साउन । रोजगारीका लागि पर्साबाट विदेसिने पुरुषको सङ्ख्यामा कमी आएको छ भने महिलाको सङ्ख्यामा वृद्धि आएको छ । पर्साबाट रोजगारीमा जाने पुरुषको सङ्ख्या अघिलो वर्षको तुलनामा सात प्रतिशतले कम भएको छ भने विदेसिने महिलाको सङ्ख्या १८…