Browsing Category
समाज
श्रीमतीको हत्या
दमक, २७ भदौ । झापाको तोपगाछीमा एक जनाले आफ्नै श्रीमतीको गए राति हत्या गरेको आरोप लगाइएको छ । तोपगाछी–८ स्थित प्रहरी चौकीसँगै घर भएका पर्शुराम रिजालले अन्दाजी ४० वर्षीया श्रीमती दुर्गालाई प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको महिला…
बेनी उमाविका प्राचार्य श्रेष्ठलाई उत्कृष्ट शिक्षक पुरस्कार
म्याग्दी, २१ भदौ । म्याग्दीको बेनी सामुदायिक उच्च माविका प्राचार्य दीपक श्रेष्ठ राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार २०१५ बाट सम्मानित हुनुभएको छ । शैक्षिक क्षेत्रसँग सम्बन्धित संस्था (पिपी) प्रजापती प्रसाईं फाउन्डेसनले श्रेष्ठलाई देशभरकै…
करणी आरोपमा साढे पाँचवर्ष कैद
इलाम, २१ भदौ । महिलालाई जबर्जस्ती करणी आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत इलामले आइतबार साढे पाँच वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले पशुपतिनगर–९ का फुर्वा काँइला भनिने फुर्वा योल्मुलाई मुलुकी ऐन…
प्रेमिकाका लागि साथीको हत्या
काठमाडौं, १८ भदौ । साथीको हत्यामा संलग्न भएको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । बिहीबार राति बौद्ध टुसालस्थित बिएम फर्निचरमा मृत अवस्थामा फेला परेका भारत मोतिहारी घर भएका २० वर्षीय मन्टु शर्माको हत्याको आरोपमा भारतको…
भारत जान लागेका दुई युवतीसहित पाँच पक्राउ
इलाम, १७ भदौ । इलामको पूर्वी सीमावर्ती नाकाबाट दुई युवतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । सीमावर्ती नाका हुँदै भारत जान लागेका दुई युवती र तीन युवालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । इलामको समालबुङ र चिसापानी गाविसका दुई युवतीलाई…
जबर्जस्ती करणी गर्ने शाह पक्राउ
पोखरा, १५ भदौ । पोखरा–१४ घर भएकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा धादिङ जिल्ला घर भई पोखरा–८ बस्दै आएका वर्ष २४ का नारायण शाहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पक्राउ गरेको छ । शाहले ती बालिकालाई मामाघर लगिदिन्छु भनी पोखराको…
महिला बलात्कृत
बर्दिया, १५ भदौ । सुस्तःमनस्थिति भएकी यहाँकी एक महिला बलात्कृत भएकी छिन् । सानोश्रीताराताल नगरपालिकामा– १ की ४० वर्षीया महिला आइतबार राति बलात्कृत भएको प्रहरीले जनाएको छ । सानोश्रीताराताल नगरपालिका– १ का ३४ वर्षीय कृष्णप्रसाद न्यौपानेले…
खुँडा बोकेका चारजना पक्राउ
काठमाडौं, १५ भदौ । सार्वजानिक स्थानमा खुँडा (धारिलो हतियार) बोकेर हिँडेको अवस्थामा गएराति प्रहरीले चारजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीका अनुसार दोलखा घर भई हाल काठमाडौंको बानेश्वर बस्दै आएका अर्जुन नेपाली, कात्यानी चोक बस्दै आएका १६…
भ्यागुताको पूजा गरी भोजन खुवाइयो
भक्तपुर, १२ भदौ । जनैपूर्णिमाको अवसरमा आज बिहानै भक्तपुरका किसानले खेतखेतमा गएर भ्यागुताको पूजा गरी भ्यागुतालार्ई भात खुवाएका छन् ।
वर्षा गराउने दूत तथ प्राकृतिक देवताका रूपमा मानेर यहाँका कृषकले भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाई यो…
कान्छी ल्याउनेलाई दुई वर्ष कैद
दमौली, १२ भदौ । तनहुँ जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा तनहुँको भिमाद–१ का रविन्द्र श्रेष्ठलाई दुई वर्ष छ महिना कैद र रु २५ हजार जरिवाना तथा कान्छी श्रीमती शोभालाई एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश…