Browsing Category
समाज
गैरआवासीय सङ्घ स्तब्ध
काठमाडौं । गैरआवासीय नेपाली सङ्घले नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अप्रत्याशित निधनबाट स्तब्ध भएको जनाएको छ । सङ्घका अध्यक्ष शेष घलेले आज शोक वक्तव्य जारी गरी नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा तथा…
बेल्जियममा नेपाली बालिका सम्मानित
काठमाडौ । विश्व मगर सङ्घ बेल्जियमको निमन्त्रणामा बेल्जियम पुगेकी ‘डान्स इन्डिया डान्स लिटिल मास्टर–२०१४’ की विजेता तथा लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानकी ‘बालिका शान्ति दूत’ तेरिया फौजा मगर बेल्जियममा सम्मानित भएकी छन् ।
मगर सङ्घले…
नेपाली उत्पीडित जातीय समाज यूरोपको दोश्रो अधिवेशन सम्पन्न (फोटो फिचरसहित)
बेल्जियम। नेपाल उत्पीडित जातीय समाज (नोप्स) यूरोपको दोश्रो अधिवेशन बेल्जियमको आन्त्वारपेन शहरमा समाजका अध्यक्ष रामबहादुुर विश्वकर्माको अध्यक्षता र नेपाल सरकारका वातावरण तथा जनसंख्या मन्त्री तथा नेपाल वहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र…
तीनमहिना नबित्दै दीपेन्द्रको ज्यान गयो
साउदी अरब । धन कमाउने मीठो सपनासँगै उज्वल भविष्यको खोजीमा रोजगारीकालागि साउदी अरब आएका एक नेपालीको स्वचालित ढोकाले च्यापिएर मृत्यु भएको छ ।
धनुषा, रमदैयाका २५ वर्षीय दीपेन्द्र यादवको साउदी अरब आएको तीन महिना नबित्दै स्वचालित ढोकाले…
तेरिया संगै नाच्यो बेल्जियम
चारदिशा, सम्बाददाता, बेल्जियम,
विश्व मगर महासंघ बेल्जियमले भब्य साँस्क्रितिक कार्यक्रम सहित माघे सँक्रान्ती पर्ब मनाएको छ । मगर समुदायको बिशेष पर्बको रुपमा यस पर्बलाई यस् समुदायले बेल्जियममा प्रत्येक बर्ष पाहुनाहरु र छोरी चेलीहरुलाई…
साउदीमा अनलाइनबाटै राहदानी
साउदी अरब । साउदी अरबमा कार्यरत नेपाली कामदारले अब नयाँ राहदानी (एमआरपी)का लागि आवेदन फारम भर्नुपर्ने झन्झटबाट मुक्ति पाएका छन् । रियादस्थित नेपाली दूतावासले दु्रत सेवामा पासपोर्ट उपलब्ध गराउन आइतबारदेखि लाइभ इनरोलमेन्ट सेवा सुरु गरेको छ ।…
साउदीमा तीन सय नेपालीको बिचल्ली
साउदी । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब ३०० नेपाली बिचल्लीमा परेका छन् । साउदी अरबको दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदार बिचल्लीमा परेका हुन् । उनीहरुले गत अक्टोबरदेखि…
साउदीमा गतवर्ष २७७ नेपालीको मृत्यु
साउदी अरब । पछिल्लो समय नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य बनेको साउदी अरबमा दैनिक सरदर एक नेपालीको मृत्यु हुने गरेको छ । रियादस्थित नेपाली दूतावासको तथ्याङ्कअनुसार साउदीमा दैनिक औसत एक नेपालीको मृत्यु हुने गरेको देखिएको हो ।…
योगिता थापा बेल्जियमको ‘टप मोडेलमा’ द्वीतीय
चारदिशा, सम्बाददाता, बेल्जियम,
नेपाली मुलकी मोडेल योगिता थापा पेरिसमा सम्पन ''टप मोडेल २०१६'' मा द्वीतिय भएकी छिन । बेल्जियम निवासी थापा बिगत 6 महिना भन्दा अगाडि देखि प्रतिस्पर्धामा रहेकी थिईन । १६० प्रतिस्पर्धी रहेको यो मोडेल…
पेरिस हमलाको भिडयो सार्वजनिक
बेरुत । इस्लामिक स्टेट्स (आइएस) ले गत नोभेम्बर महिनामा फ्रान्सको राजधानी पेरिसमा गरेको हिंसात्मक आक्रमणको भिडियो सार्वजनिक गरेको छ । सो आक्रमणमा कम्तीमा पनि १३० जनाको ज्यान गएको थियो । आइतबार उनीहरुले सो आक्रमणको भिडियो सार्वजनिक गरेका हुन्…