Browsing Category
समाज
बेल्जियमले सम्झियो कोइरालालाई
-बिष्णु सापकोटा
२२ फेब्रुवरी, बेल्जियम । नेपालका पुर्व प्रधानमन्त्री, नेपाली काँग्रेसका सभापति शुशील कोइरालाको तेर्हौ पुण्य तिथिको अवसरमा जनसम्पर्क समितिले गत आईतबारका दिन बेल्जियमको लुभेन शहरमा एक श्रद्धाञ्जली सभा गरेको छ ।
…
जनसम्पर्क समितिद्वारा महाधिवेशनप्रतिनिधि छनोट
क्यालिफोर्निया । नेपाली जनसम्पर्क समिति अमेरिकाले आज नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा भाग लिने सात जना प्रतिनिधि छनोट गरेको छ । विधानतः काँग्रेसको भातृ सङ्गठन जनसम्पर्क समिति अमेरिकाले सदस्य सङ्ख्याको आधारमा सात जना महाधिवेशनप्रतिनिधि चयन…
बेल्जियममा पहिलो आईएफडे यूरोप सम्पन्न
ब्रसेल्स । गत साता बेल्जियमको एन्त्वेर्पेन शहरमा अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप महाशाखाले आई ए एफ एवार्ड डे कार्यक्रम सम्पन्न गरेको छ । ३ चरणमा विभाजित उक्त कार्यक्रम को उद्घाटन प्रमुख अतिथि नेपाली राजदुतावास बेल्जियमका कन्सुलर घनस्याम…
बेल्जियममा मनाइयो सोनाम ल्होछार
बेल्जियम । बेल्जियममा वसोबास गर्दै आएका नेपालीले ल्होछार भव्यरुपमा मनाएका छन् । तमाङ समाज वेल्जियमको आयोजनामा लूभेन स्थित ओन्स हाउसमा ल्होछार साझ भब्यताका साथ सम्पन्न भएको हो । नेपालली कलाकार लोक गायक जयनन्द लामाको बिशेष प्रस्तुति रहेको सो…
सँरक्षण कविता आन्दोलनमा के.सी. यूरोप सँयोजक
लुभेन । नेपाल नाट्य कला सँगीत प्रज्ञा प्रतिष्ठानका कुुलपति एवँ बरिष्ठ साहित्यकार सरुभक्तको नेतृत्वमा २०५३ साल असोज १० गते शुरु गरी २०५५ असोज २५ गते मुस्ताङको मुक्तिनाथमा घोषणा गरेर नेपालका ग्रामीण भेगहरुमा गै प्रकृतिसँग साक्षात्कार गर्दै…
जनसम्पर्क समिति बेल्जियमले महाधिवेशन प्रतिनिधि तोक्यो
ब्रसेल्स । नेपाली जनसम्पर्क समिति बेल्जियले नेपाली कांग्रेसको आगामी महाधिवेशनका लागि प्रतिनिधीको चयन गरेको छ । आइतवार सम्पन्न क्रियाशिल सदस्यहरुको भेलाले महासमिति सदस्यमा सुभास जोशी, सिता सापकोटा राम थापालाई सर्वसम्मतबाट चयन गरेको हो ।…
वेल्जियममा जनयुद्ध दिवस मनाइयो
लुभेन । नेपाली जनप्रगतिशील मञ्च बेल्जियमले हिजो शनिबार २१ औं जनयुद्ध दिवस भव्य रुपमा मनायो । देश र जनताको पक्षमा जिवन उत्कर्ष गर्नु हुने सम्पुर्ण वीर शहिदहरुप्रति १ मिनेट स्मरण गर्दै नेपालको १० वर्षको जनयुद्ध र विर शहिदहरु लाल सलाम, जनवादी…
नेपाल जर्नीद्धारा अनिसालाई २ लाख ३५ हजार सहयोग
काठमाडौं । क्यान्सर पिडित अनिसा कुमाललाई अमेरिकामा बस्ने नेपालीहरुले २ लाख ३५ हजार रुपैया सहयोग गरेका छन् । विपन्न परिवारकी अनिसाको मुखबाट शुरु भएको क्यान्सरले कुरुप बन्दै गएपछि मौषमी श्रेष्ठ र बद्रि श्रेष्ठको सकृयतामा स्थापना भएको नेपाल…
नेपालीलाई कार उपहार
साउदी अरब । वैदेशिक रोजगारीका लागि साउदी अरब आएका एक नेपालीले कार उपहार पाएका छन् । तेह्रथुमका रमेश विश्वकर्मा ४४ हजार ५०० साउदी रियल (करिब ३३ लाख रुपैयाँ) पर्ने २०१६ मोडेलको हुन्डाइ एसेन्ट कार उपहार पाउन सफल भएका हुन् ।
साउदीबाट नेपाल…
बङ्गलादेश र अमेरिकाद्वारा शोक व्यक्त
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनमा गहिरो दुःख व्यक्त गर्दै बङ्गलादेश र अमेरिकाले शोक व्यक्त गरेका छन् । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले नेपाली काँग्रेसका कार्यबाहक सभापति…