जनसम्पर्क समितिद्वारा महाधिवेशनप्रतिनिधि छनोट

0

क्यालिफोर्निया । नेपाली जनसम्पर्क समिति अमेरिकाले आज नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा भाग लिने सात जना प्रतिनिधि छनोट गरेको छ । विधानतः काँग्रेसको भातृ सङ्गठन जनसम्पर्क समिति अमेरिकाले सदस्य सङ्ख्याको आधारमा सात जना महाधिवेशनप्रतिनिधि चयन गर्न पाउने प्रावधान छ । महाधिवेशन प्रतिनिधिमा आनन्द विष्ट, वेद खरेल, विष्णु सुवेदी, प्रमोद सिटौला, विद्यासागर योञ्जन, हेमराज भट्ट र महिलाबाट माया कडायत छनोट हुनु भएको छ ।

Leave A Reply

Your email address will not be published.