Browsing Category

समाज

काँग्रेस सरकार परिवर्तनको पक्षमा छैन : महामन्त्री कोइराला

क्यालिफोर्निया । अमेरिका भ्रमणमा रहनुभएका नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताउनुभएको छ । जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरले आज आयोजना गरेको सम्मान…

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीनको विशेष सहभागिता हुने

सियान । यसवर्षको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीनको विशेष एवम् उच्चस्तरीय सहभागिता हुने भएको छ । भगवान गौतम बुद्धको जन्मदिन वैशाख शुक्ल पूर्णिमा (बुद्ध पूर्णिमा) लाई नेपालले अन्तर्राष्ट्रिय बुद्धजयन्ती एवम् बौद्ध सम्मेलनका रुपमा मनाउने…

पेरिसमा कडा सुरक्षा व्यवस्था

पेरिस । फ्रान्सको राजधानी सहर पेरिसमा शुक्रबार बिहान अकस्मात हिंसा भड्किएपछि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । शुक्रबार पेरिसमा अकस्मात सयौंको सङ्ख्याका युवाले प्रदर्शन हिंसात्मक प्रदर्शन गरी प्रहरीमाथि सांघातिक हमला गरेका थिए । सो…

रुसमा नेपाली कला

काठमाडौं । पुल्चोकस्थित पार्क ग्यालरीको संयोजनमा रुसको राजधानी मस्कोस्थित नेपाली दूतावासमा नेपाली आयोजित कला प्रदर्शनी आज सम्पन्न भएको छ । नेपाल र रूसबीच दौत्य सम्बन्ध स्थापित ६०औंँ वर्षको सन्दर्भ पारेर रुसस्थित नेपाली दूतावास र गैरआवासीय…

मधेसको माग काँग्रेसले सम्बोधन गर्छ : महामन्त्री कोइराला

वासिङटन डिसी । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मधेसको माग काँग्रेसले सम्बोधन गर्नसक्ने बताउनुभएको छ । अमेरिका भ्रमणका क्रममा आइतबार भर्जिनियामा जनसम्पर्क समिति भर्जिनियाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले…

बेल्जियमको नेपाल महोत्सब , ओम शर्मा

चारदिशा सम्पादकीय गैरआबासिय नेपाली संघ बेल्जियमले प्रत्येक बर्ष गर्ने नेपाल महोत्सब यस् बर्ष पनि सम्पन्न गरेको छ । नेपालीहरुको बाक्लो बस्ती रहेको लुभेन नगरपलिकाको ब्यस्त स्थान त्यहाको रेल स्टेशन र नगरपालिका भबनको प्राङगणमा राखिएको उक्त…

विश्वभर छरिएका नेपाली लगनशील परिश्रमी : अध्यक्ष घले

बेल्जियम- गैर आबासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले तेज तीव्र गतिमा विकास भइरहेका विश्वका मुलुकहरुबाट नेपालीले सिक्नु पर्ने बताएका छन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमले लुभेनमा आयोजना गरेको नेपाली मेलालाई…

बेल्जियममा रहेका म्याग्देलीद्वारा विद्यालयलाई सहयोग

म्याग्दी । बेल्जियममा रहेका म्याग्देलीको संस्था ‘म्याग्दी प्रवासी नेपाली सङ्घ’ (मोना) ले म्याग्दीका चार भूकम्प प्रभावित विद्यालयलाई आर्थिक सहयोग गरेको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको संयोजनमा मोना बेल्जियमले म्याग्दीका चार विद्यालयलाई रु…

कावा राजदूत शर्माको अवस्था सामान्य

साउदी अरब । छुरा प्रहारबाट घाइते भई अस्पताल भर्ना भएका साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मालाई डिस्चार्ज गरिएको छ । छुरा प्रहारबाट मुख, काँध र औँलामा गम्भीर चोट लागेका शर्मालाई उपचारपछि बिहीबार साँझ डिस्चार्ज गरिएको…

नेपाल एसोसिएसन इटालीको शुभकामना कार्यक्रम सम्पन्न

मिलान । गत साता नेपाल एसोसिएसन इटालीले नयाँ वर्ष २०७३ को शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न ग-यो । उक्त अवसरमा एसोसिएसनले वार्षिक कार्यक्रम पनि सम्पन्न गरेको थियो । नेपाली राष्ट्रिय गानका साथ सुरु गरिएको औपचारिक कार्यक्रम संस्थाका सचिब…