Browsing Category
समाज
संखुवासभामा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त
काठमाडौँ - संखुवासभामा प्रहरी र विप्लव समूहबीच सोमबार बिहान भिडन्त भएको छ । सिलिचौङ गाउँपालिका १ होयङलामा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए ।
उनले!-->!-->!-->…
भ्रष्टाचार मुद्दामा सशस्त्र प्रहरीका चार पूर्वआईजीपीले पाए सफाइ
काठमाडौं - सशस्त्र प्रहरी बलका चार पूर्वमहानिरीक्षक (आईजीपी) ले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतले उनीहरुलाई सफाई दिएको हो । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको!-->…
त्रिविको गोल्ड मेडल बिक्रि प्रकरणः वानेश्वर क्याम्पसका कर्मचारी पनि पक्राउ
काठमाण्डौं - त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ किनबेचमा संलग्न थप एक पक्राउ परेका छन् । बानेश्वर क्याम्पसका कर्मचारी केदार भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
अर्थशास्त्रको एमए विषयमा फेल भएपनि उनले पैसा!-->!-->!-->…
रुपन्देही सामूहिक बलात्कारका मुख्य आरोपी चौधरी पक्राउ
रुपन्देही - रुपन्देही सामूहिक बलात्कारका मुख्य आरोपी दुई हप्तापछि पक्राउ पक्राउ परेका छन् । गैडहवा गाउँपालिकामा गत असार २ गते राति भएको सामूहिक बलात्कारका मुख्य आरोपी विष्णु थारु चौधरी पक्राउ दुई सातापछि पक्राउ परेका हुन् ।
गैडहवा!-->!-->!-->…
नेकपा कञ्चनपुरका स्थानीय नेतामाथि साँघातिक हमला
कञ्चनपुर - नेकपा कञ्चनपुरका तीन स्थानीय नेताहरुमाथि मध्यराति साँघातिक हमला भएको छ । देखतभूलीमा शनिवार राति नेकपाका स्थानीय नेताहरु जनकराज जोशी, लक्ष्मण सिंह कार्की र देवसिंह धामीमाथि साँघातिक हमला भएको हो ।
हमलाबाट घाइते तिनै जनालाई थप!-->!-->!-->…
एसईई मा आफूले सोचेजस्तो ग्रेड नआएपछि २ किशोरीले गरे आत्महत्या !
काठमाडौँ - एसईई परीक्षाको नतिजा केहीदिन अघि सार्वजनिक भएको थियो । नतिजा आएसँगै अहिले त्यसैको चहलपहल सबैतिर भैरहेको छ । यसैबिच एक दुखद घटना पनि घटेको छ । एसईई मा आफूले सोचेजस्तो रिजल्र्ट नआएपछि २ किशोरीले आत्महत्या गरेका छन् ।
अर्घाखाँची!-->!-->!-->…
पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय बालकको मृत्यु
पोखरा - कास्कीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ ।
तनहुँसँग सीमा जोडिएको पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारस्थित सेती नदीको किरानमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार साँझ डुबेर तनहुँको म्याग्दे गाउँपालिका - ३!-->!-->!-->…
आज धान दिवस, दही च्यूरा खाएर मनाइँदै असार १५
काठमाण्डौं - मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो!-->…
सेफ्टी ट्यांकीको सेट्रिङ खोल्न पसेका ४ जनाको मृत्यु
विराटनगर - मोरङ जिल्लाको सुनवर्षी नगरपालिका ९ मुस्लिम टोलमा निर्माणधीन सेफ्टी ट्यांकीको सेट्रिङ खोल्न पसेका ४ जनाको मृत्यु भएको छ । उनीहरुको निसास्एिर मृत्यु भएको हो । घटनामा एकजना मजदुर गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा सुनवर्षि!-->!-->!-->…
सर्लाहीमा गोली चल्दा एकजना घाइते
सर्लाही - सर्लाहीको लालबन्दी नगरपालिका - १ नवलपुरमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना घाइते भएका छन् ।
शनिबार मध्याह्न सवा १२ बजेतिर मोटरसाइकल चढेर आएका अपरिचित दुईजनाले प्रहार गरेको गोली लागी स्थानीय ३० वर्षीय जयनाथ महतो घाइते!-->!-->!-->…