Browsing Category
समाज
दसैँमा १८ लाखले काठमाडौँ छाड्ने अनुमान
काठमाडौँ \ यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिसले काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस वर्ष दसैँमा मात्रै करिब १८ लाख मानिसले काठमाडौँबाट बाहिरिने अनुमान रहेको जनाएको छ । यो अघिल्लो…
तराई–मधेसमा आज जितिया पर्व मनाइँदै
तराई–मधेसमा आज जितिया पर्व मनाइँदैछ । तराई–मधेसका आमाहरुले निर्जल/निराहार उपवास बसी आफ्ना सन्तानको सुख, शान्ति, दीर्घायु एवम् प्रगतिको कामना गर्छन् ।
यो पर्वका बर्तालु आमाले विशेषगरी आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने तेली…
नेपाल चिनाउने गरी स्थानीय सडकको नामाकरण गर्न र नेपाली शैलिको चौतारी बनाउन लुभेनका मेयर सँग नेपाली…
बेल्जियमको लुभेन नगरपालिकामा बस्ने नेपाली समुदायले त्यहाको सामुदायिक पार्कमा नेपाली शैलिको चौतारी र नेपाली राष्ट्रिय बिभुतिको नाममा शहरको कुनै सडकको नामाकरण गर्न स्थानीय मेयरसँग औपचारिक माग राखेकाछन । विश्वबिद्यालयको शहरको रूपमा परिचित…
दशैंका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने, नेपालभर रुट परमिट खुला
काठमाडौं \ दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी शनिबार (१२ असोज) देखि खुल्ने भएको छ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलका अनुसार मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव…
त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने
काठमाडौँ \ त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रहपछि त्रिभुवन विश्वविद्यालयले मङ्गलवार गोरखापत्र दैनिकमा एक सूचना…
दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्ण : प्रधानमन्त्री ओली
काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित मुलुकहरुलाई दिगो विकासका लक्ष्य प्राप्त गर्न वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४० प्रतिशत खर्च गर्नुपर्ने अवस्था रहेकाले वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनुभएको छ…
छविलाल जोशीलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति
लेखनाथ \ जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेको छविलाल जोशीलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले पाँच दिन थुनामा राख्न अनुमति दिएको कास्कीका…
बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
हेटौँडा \ बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेश संसदीय…
धनुषा हिरासतबाट नौ जना थुनुवा फरार
ढल्केबर \ जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट आज (सोमवार) बिहान नौ जना थुनुवा फरार भएका छन् । फरार भएकाहरू सबै लागु औषध र अभद्र व्यवहारका आरोपित रहेको प्रहरीले जनाएको छ ।
फरारमध्ये एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ…
संसारको सबैभन्दा अग्लो ठाउँमा रहेकाे तिलिचो ताल पुग्न नयाँ पदमार्ग
म्याग्दी \ मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ । समुन्द्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो संसारको सबैभन्दा अग्लो ठाउँको ताल हो । मुस्ताङको सदरमुकाम जोमसोमदेखि घरपझोङ गाउँपालिका–५ ठिनी भएर तिलिचो तालमा…