Browsing Category
समाज
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा द्वन्द्वपीडितले अन्तरक्रिया गर्ने
काठमाण्डौं - अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर मंसिर २३ मा काठमामा बृहत अन्तरक्रियाको कार्यक्रम आयोजना गर्ने भएको छ ।
द्वन्द्वपीडित राष्ट्रिय संजालको आयोजनामा हुन लागेको उक्त अन्तरक्रिया कार्यक्रमको प्रमुख आतिथि संस्कृति!-->!-->!-->…
मानवअधिकार उल्लंघन घटनाबारे छलफल महंगा होटलमा
काठमाण्डौं - मुलुकभित्र भएका मानवअधिकार उल्लंघन घटनाका विषयमाथि कानून व्यवसायीहरुबीच बहस चलाएका छन् ।
एडभोकेसी फोरम, जुरी, ओपन सोसाइटी, जूरी नेपाल लगायत एनजीओहरुको संयुक्त आयोजनामा भक्तपुरको नगरकोटमा हाेटल माइस्टिक माउण्टेनमा बुधबारदेखि!-->!-->!-->…
रक्सीमा रोक नलगाउन कँडेलले बुझाए पर्यटनमन्त्री भट्टराईलाई ज्ञापनपत्र
काठमाण्डौं - इञ्जिनियर दीपेन्द्र कँडेलले राक्सीमा लगाइएको रोक हटाउन सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् ।
कँडेलले मन्त्री भट्टराईलाई सिंहदबारस्थित मन्त्रालयमै पुगेर ज्ञापनपत्र बुझाएका हुन्!-->!-->!-->…
चिकित्सा शिक्षामा अवैध शुल्क विवाद: एमबीबीएस परीक्षामा प्रिन्सिपलका छोराछोरी मात्रै
काठमाण्डौं - पोखराको गण्डकी मेडिकल कलेजमा बिहिबार सुरु भएको एमबीबीएस परीक्षामा प्रिन्सिपलका छोराछोरी मात्रै सहभागी भएका छन ।
चार मेडिकल कलेजमा अध्ययनरत एमबीबीएसका विद्यार्थीहरुले कलेज प्रशासनले असुलेको अवैध शुल्कको विषयलाई लिएर परीक्षा!-->!-->!-->…
सरकारले माफियालाई जोगाएको भन्दै मेडिकल कलेजका विद्यार्थीले प्रवेशपत्र जलाए
काठमाण्डौं - मेडिकल कलेजहरुले अवेध रुपमा लिएको शुल्क फिर्ता गर्नेबारे सरकारले माफियालाई जोगाउने गरी कलेजसँ संचालकसँग गरेको दुई बुँदे सहमतिप्रति जनाइरहेका मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरुले पहिलो वर्षको परीक्षा बहिष्कार गरेका छन् ।
!-->!-->!-->…
डिएसपी कुमोध ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी
काठमाण्डौं - नेपाल प्रहरीका डिएसपी कुमोध ढुंगेलविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारीको आदेश दिएको छ ।
आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको हो । अभियोग लागेपछि ढुंगेल गत!-->!-->!-->…
बागलुङ दुर्घटनाका बेपत्ताको शव भेटियो, मृतक संख्या १५ पुग्यो
काठमाण्डौं - मंगलबार बिहान बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा भएको जीप दुर्घटनामा परी हराइरहेका धनबहादुर कार्की मृत अवस्थामा फेला परेका छन ।
दुर्घटनाबाट बेपत्ता भएका इश्मा गाउँपालिका–४ का ६५ वर्षीय धनबहादुर कार्कीको शव बुधबार!-->!-->!-->…
‘भ्रमण वर्ष २०२० सफल पार्न साकिरालाई वाका वाकामा टुँडिखेलमा नचाउनुपर्छ’
काठमाण्डौं - नागरिक उड्डयान क्षेत्रका जानकारको पहिचान बनाएका इञ्जिनियर दीपेन्द्र कँडेलले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न कुनैपनि देशका राष्ट्रप्रमुखलाई नेपाल भ्रमण गराउनुभन्दा कोलम्बियन पप गायिका साकिरालाई ‘वाका वाका’ गीतमा टुँडिखेलमा!-->…
कूलपूजाका लागी परिवार नै सवार जीप खोलामा खस्यो, १४ जनाको मृत्यु
काठमाण्डौं - कूलपूजा गर्न रिजर्भ लिएर गएको जीप बाग्लुङमा दुर्घटना भएको छ । दुर्घटनामा परी ९ महिला, ४ पुरुष र एक शिशुसहित १४ जनाको मृत्यु भएको छ ।
जीप कार्की परिवारले लिएर गएको बुझिएको छ । दुर्घटनास्थल बाग्लुङको बडिगाड गाउँपालिका–७ स्थित!-->!-->!-->…
‘सिद्धबाबा’लाई प्रहरीले आईसीयूबाटै यसकारण पक्राउ गर्यो
बिबीसी - एक २९ वर्षीया महिलाले आफूलाई 'करणी' गरेको भन्दै प्रहरीमा उजुरी दिएको करिब पाँच हप्तापछि नेपाल प्रहरीले चतराका 'सिद्धबाबा' भनिने कृष्णदासजी महाराजलाई विराटनगरको एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाटै पक्राउ गरी अदालतमा!-->…