Browsing Category

समाज

चर्चित संचारकर्मी रवी लामिछानेलाई अदालतले दियो सफाइ

काठमाण्डौं - चर्चित संचारकर्मी रवि लामिछानेको मुद्धामा चितवन जिल्ला अदालतले सफाई दिएको छ । आज भएको फैसलामा लामिछाने सहित पत्रकार युवराज कंडेललाई अदालतले सफाई दिएको हो । गत भदौमा (६ महिना अघि) दुरुत्साहनको मुद्धा लागेको थियो । विनाकारण

नेपालमा पहिलाभन्दा प्रगति तर मापदण्ड पूरा भएन

बेचबिखनका लागि सुरक्षा जाँच कमजोर भएका कारण भारतका कोलकत्ता र चेन्‍नईमा विमानस्थलको प्रयोग   काठमाडौं - अमेरिकी विदेश मन्त्रालयले तयार पारेको मानव बेचबिखनसम्बन्धी २०१९ को प्रतिवेदनमा नेपाल सरकारले अघिल्लो वर्षभन्दा तुलनात्मक

चर्चित संचारकर्मी रवि लामिछानेको मुद्धामा वहस चल्दै, आजै फैसला आउने संभावना

चर्चित संचारकर्मी रवि लामिछानेको मुद्धामा जिल्ला अदालत चितवनमा आज (आइतवार ) वहस भइरहेको छ । लामिछाने सहित पत्रकार युवराज कंडेललाई गत भदौमा (६ महिना अघि) दुरुत्साहनको मुद्धा लागेको थियो । विनाकारण रवि बिरुद्ध मुद्धा चलेको भनेर अहिले

चीनबाट सोचेभन्दा बढी फैलिँदै कोरोना भाइरस, अहिलेसम्म दुई हजार प्रभावित भएको अनुमान

चीनमा उत्पन्न भएको रहस्यमय भाइरसबाट प्रभावितहरुको संख्या सरकारी अधिकारीहरुद्वारा पहिला जानकारी गराइएभन्दा बढी भएको वैज्ञानिकहरुले जनाएका छन् । अहिलेसम्म त्यहाँ कोरोना भाइरस प्रभावित भएका ६० जना मानिस भएको निश्चित गरिए पनि बेलायती

हर्न निषेध गर्न प्रहरी असफल, वातावरणविद् चिन्तित

काठमाण्डौं - सरकारले देशका ठुला सहरमा लागु गरेको ‘हर्न निषेध कार्यक्रम’ निष्प्रभावी वन्दै गएको छ । सवारीको हर्न बजाउने क्रम झन अनियन्त्रित वन्दै गएपछि नेपालको ट्राफिक प्रहरी असफल सावित भइसकेको वातावरणविदले बताएका छन् । खासगरि, उपत्यकामा

दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको आदेश

आदेशपछि प्रसाईं फरार काठमाण्डौं - बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ । २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण

नेविसंघ विवाद : कुन नेताको गोजीमा कुन विद्यार्थी ?

कुन विद्यार्थीको विरोधि नेता को ? काठमाण्डौं - नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पौष ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १४ औं महाधिवेशन घोषणा लगायत भातृ संगठन र विभाग गठन एकल निर्णय गर्दै वहुमतले पारित गरेपछि

आज माघे संक्रान्ति : मकर स्नान गरी देशैभरि उल्लासका साथ मनाइँदै

काठमाण्डौं - आज माघे संक्रान्ति, परम्परागत रुपमा देशभर तथा नेपालीहरु बसोबास गर्ने विभिन्न मुलुकहरुमा धुमधामका साथ मनाइँदै छ । देशभर विभिन्न जाति र समुदायले आ–आफ्नै मुल्य(मान्यताअनुसार माघे संक्रान्ति मनाइरहेका छन् । आजको दिनदेखि सूर्य

जाजरकोटको कुशे गाउपालिका र छेडागाड नगरपालिकामा महिलाहरुको लागि स्वास्थ्य शिबिर सन्चालन हुँदै

जाजरकोटको कुशे गाउपालिका र छेडागाड नगरपालिकामा महिलाहरुको पाठेघर खस्ने लगायत अन्य स्त्रीजन्य रोगको बिशेषज्ञ चिकित्सकहरुबाट उपचार् गरिने भएको छ । सम्ब्रिद्ध समाज काठमाडौंको आयोजनामा हुने स्वास्थ्य शिबिरमा दुई जना बिशेषज्ञ चिकित्सक सहितको

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरिबिरुद्ध प्रसाईंले दिए अख्तियार र सम्पत्ति शुद्धीकरणमा उजुरी

काठमाण्डौं - भ्रष्टाचार तथा घुस लिएर राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष रहेका श्रीकृष्ण गिरीले अकुत सम्पत्ति कमाएकोले ती सबै जफत गर्नुपर्ने माग राख्दै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।