Browsing Category
समाज
जहाँ फाइभ जी त्यहाँ कोरोनाको संक्रमण बढी
काठमाण्डौं - आधुनिक युग सुरुभएसँगै सम्पूर्ण विश्वले आधुनिकीकरणलाई आत्मसात गर्दै आयो । विगतदेखि टु जी, थ्री जी, फोर जीको विस्तार हुँदै फाइभ जीको होडबाजीमा विश्व अगाडि बढेको छ । फाइभ जीको विस्तार सन् २०१८ को अप्रिल माहिनाबाट सुरु भएको थियो ।!-->…
पैसाबाट पनि सर्न सक्छ कोरोना भाइरस !
काठमाडौं – पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना!-->…
मोदीलाई अस्पतालबाटै ओलीको जवाफ
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा सार्क राष्ट्र मिलेर कोरोना भाइरसविरुद्ध रणनीति बनाउन गरिएको प्रस्तावको स्वागत गरेका छन् । उनले आज आफ्नो सरकार त्यसका लागि तयार रहेको जवाफ दिएका छन् ।
!-->!-->!-->…
२ लाख ५० हजार घुस प्रकरणमा पर्यटनमन्त्री भट्टराई घिमिरेको स्पष्टीकरण
काठमाण्डौं - नेपाल नर्सिङ काउन्सिलकी एक सदस्यले च्याटमा एक विद्यार्थीसँग२ लाख ५० हजार घुस मागेको र त्यसको आधा नर्सिङ काउन्सिलकी रजिष्ट्रार तथा पर्यटनमन्त्री योगेश भट्टराईकी पत्नी विन्दा घिमिरेले खाने भनेको विषय अहिले चर्चामा छ ।
नर्सिङ!-->!-->!-->…
अमेरिकी सेनाले कोरोना भाइरस ल्याएको चीनको आशंका
काठमाण्डौं - चीनको वुहानबाट देखा परेको कोरोना भाइरस (कोभिड – १९) चीनमा देखा पर्नुमा अमेरिकी सेना जिम्मेवार हुनसक्ने आशंका व्यक्त गरेको छ ।
गत बर्षको डिसेम्बरदेखि सुरु भएको कोरोना भाइरस अहिलेसम्म १ सय १६ देशमा फैलिसकेको छ । विश्वस्वास्थ!-->!-->!-->…
विश्वका १२४ देशमा कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ३३७ जनाको मृत्यु
विश्वभर पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस (कोभिड – १९) को संक्रमणबाट ३ सय ३७ जनाको ज्यान गएको छ ।
विश्वका १ सय २३ देशमा फैलिएको कोरोना भाइरसबाट बिहीबार बिहानसम्म १ लाख २६ हजार २ सय ७३ (१२६, २७३) जना संक्रमित भएका छन् ।
पछिल्लो!-->!-->!-->!-->!-->…
पर्यटनमन्त्री भट्टराई पत्नीको नाम तीन लाख घुस प्रकरणमा मुछियो
काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती विन्दा घिमिरेको नाम तीन लाख घुस प्रकरणमा मुछिएको छ ।
नेपाल नर्सिङ काउन्सिलको परिक्षामा उतिर्ण गराइदिने भन्दै तीन लाखको!-->!-->!-->…
विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई एक साताको म्याद
काठमाण्डौं - परीक्षामा तोकिएभन्दा कम अंक आएपछि विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई सात दिनको म्याद दिएको छ ।
महानगरीय प्रहरी वृत बानेश्वरले जडिबुटीको जागृति एकेडेमीकी शिक्षिका!-->!-->!-->…
आज होली पर्व, कोरोनाको डरले शान्त काठमाण्डौं
काठमाण्डौं – उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ ।
वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग!-->!-->!-->!-->!-->…
छोरीमाथि बलात्कार गर्ने बाबुको भण्डाफोर भएको हत्याकाण्ड
सचिना बानियाँ
किशोरावस्था नटेक्दै उनीमाथि बलात्कार भयो । यो क्रम दुई वर्षयता चल्दै आयो । न उनले कसैलाई भन्न सकिन् न भन्ने अवस्था नै बन्यो । नियमित उनको शरीरमाथि एउटा पुरुष जाइलाग्थ्यो । उनी चुपचाप सहन्थिन् । उसले जुन बेला चाह्यो त्यो!-->!-->!-->…