Browsing Category
समाज
अन्तर्राष्ट्रिय बागलुङ समाजको अध्यक्षमा गंगा शर्मा,
अन्तर्राष्ट्रिय बागलुङ समाजको अध्यक्षमा बेल्जियम निबासी गंगा शर्मा सर्वसम्मत निर्वाचित हुनुभएकोछ । शनिबार बाग्लुङ्ग जिल्ल्ला सदरमुकाम बागलुङ बजारमा भएको तेस्रो अधिवेशनले शर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिबेशनले बरिष्ठ…
ब्रसेल्समा नयाँ वर्ष कार्यक्रम भव्य रूपमा सम्पन्न – नेपाली संस्कृति र प्रतिभा प्रवर्द्धनमा विशेष…
ब्रसेल्स, अप्रिल १३ – नेपाल ब्रसेल्स मिलन केन्द्रले आयोजना गरेको नयाँ वर्ष २०८२ को सुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएकोछ । बेल्जियमको ब्रसेल्समा करिब ३०० भन्दा बढी सहभागीहरूको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमले नेपाली…
नेपाली ब्यबासयी संघ बेल्जियमको नवनियुक्त राजदुत लम्साललाई स्वागत एबम अन्तरक्रिया सम्पन्न,
नेपाली व्यवसायी संघ बेल्जियमको सम्पूर्ण कार्यसमितिले बेल्जियम, नेदरल्याण्ड्स, र लक्जमबर्गका लागि नेपालका नवनियुक्त राजदूत सेवा लम्सालसँग संस्थागत भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरेको छ।
कार्यक्रमको सुरुवात गर्दै संघका अध्यक्ष चिरन…
बेल्जियममा सामुहिक ब्रतबन्ध सम्पन्न,
बेल्जियममा सामुहिक ब्रतबन्ध सम्पन्न भएको छ । पासापुंच बेल्जियमको आयोजनामा भएको सामुहिक ब्रतबन्धमा ७ जना युबकले दीक्षा ग्रहण गरेका छन ।
बैदिक सनातन परम्परा अनुसार , रेहान कर्माचार्य, पहल जोशी, पास्कल जोशी, उत्कर्ष कर्माचार्य, रोहन प्रधान…
बेल्जियममा मनाइयो ग्याल्बो ल्होसार,बिकट गाउमा शबबाहनका लागी सांस्कृतिक कार्यक्रम,
शेर्पा किदुङ बेल्जियमले शेर्पा समुदायको सांस्कृतिक पर्ब एबम नयाँ बर्ष ग्याल्पो ल्होसार मनाएकोछ ।
"प्रवासिहरुको एकता र मातृभूमी प्रती समर्पण, संगीतइक साँझ मार्फत खिजिदेम्बालाई शबबाहन" मुख्य नारा दिइएकोबेल्जियमको लुभेन शहरमा आयोजित एक…
लिम्बु भाषाको ग्रामर दि फेदापे डाइलेक्टको बिमोचन
नेदरल्यान्डका भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित लिम्बू भाषाको ग्रामर (अ ग्रामर अफ लिम्बू बेस्ड अन दी फेदापे डाइलेक्ट अफ दि ओल्ड लिम्बू हर्टल्यान्ड ) पुस्तकको विमोचन भएको छ ।
तेह्रथुमको सदरमुकाम म्याङलुङमा पुस्तकको विमोचन गरिएको…
इजरायलमा नेपाली मूलका बैंकरले दीप प्रज्वलन गर्दै बिपिन जोशीको सुरक्षित मुक्तिका लागि गरे अपील,
इजरायल – न्यू योर्कमा कार्यरत नेपाली मूलका बैंकर तथा समाजसेवी प्रवेश रिजालले गत अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीहरूको सम्झनामा इजरायलको एक किब्बुजमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन्।
गत मंगलबार…
नवलपुर समाज बेल्जियमको अधिबेशन सम्पन्न, नरहरी सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति
नवलपुर समाज बेल्जियमले यहि जनवरी ६ तारिक २०२५ को दिन बेल्जियमको शैक्षिक शहर लुभेनमा भब्य रुपले आफ्नो अधिवेशन सम्पन्न गरेको छ।
समाजका अध्यक्ष विजय मल्लको सभापतित्वमा भएको अधिबेशनको विशिष्ट अतिथिमा एआईएफ भिजेडवेका शैक्षिक विभागकी सोफी दि…
तमु समाज बेल्जियमले मनायो ल्होसार,
बेल्जियमको नेपाली समुदायको सबै भन्दा पुरानो संस्था तमु समाज बेल्जियमले २६०९ औ तमु ल्होसार मनाएकोछ ।
लुभेनमा आयोजना गरिएको ल्होसार कार्यक्रममा नेपाली राष्ट्रिय गीत, तमु राष्ट्रिय गीत संगै गुरुङ भाषाका गीत न्रित्य, झाकी, पूजा अर्चना,…
बेल्जियममा मनाइयो किरात समुदायको उधौली पर्ब ,
प्रकृति, शान्ति र सम्बृद्धिका पुजक किराँत समुदायले बेल्जियममा उधौली पर्व, चाकोस ताङ्नाम (किँरात याले सम्वत ५०८४) किराती परम्परा अनुसार मनाएका छन ।
संयुक्त किरात समाज बेल्जियमले ब्रुगे शहरमा र किरात यक्थुङ चुम्लुङ बेल्जियमले लुभेन शहरमा…