Browsing Category

समाज

हाय राम ! मधेसी नेताको धिनलाग्दो निर्लज्जता ?

राजनीति भन्ने वित्तिकै सबै नीतिको प्रमुख हो भन्ने स्वतः बुझिन्छ । यसैले राजनीतिक नेता भनेको समाजलाई डोर्याउने पथप्रदर्शक हो ।समाजमा चली आएका विकृतिका विरुद्ध लड्दै अग्रगमनलाई स्थापित गर्ने सामाजिक अगुवाको भूमिका हुनुपर्ने हो । पछौटे…

संबिधान नबनेकोमा झुंडिएर आत्महत्या !!

चारदिशा , सम्बाददाता आफैँले तोकेको समयसीमाभित्र दलहरुले संविधान जारी गर्न नसकेको भन्दै दक्षिणी झापाको गोलधाप निवासी एक व्यक्तिले आज बिहान झुन्डिएर आत्महत्या गरेका छन् । माघ ८ मा नै संविधान जारी गर्ने विषयलाई लिएर छिमेकीहरुसँग संविधान…

पृथ्वीनारायण शाह यदि राजा नभइदिएका भए…

निमकान्त पाण्डेनेपालको माटो सुहाउूदो राजनीतिक दर्शनका प्रणेता शायद पृथ्वीनारायण शाह जति दूरदर्शी नेपालको धर्तीमा अर्काे कुनै राजनेता जन्मिएको छैन भन्दा पनि अत्युक्ति नहुने देखिएको छ । पृथ्वीनारायण शाह राजाको हैसियतमा नभइदिएका भए विश्व…

के यि नेपाली बचाउनु नेपाल सरकारको दायित्व भित्र पर्दैन ??

चारदिशा सम्बाददाता इन्डोनेसियली जेलमा रहेका नेपालका बहर तामाङ, वीरबहादुर गुरुङ, इन्द्रबहादुर तामाङ, नरबहादुर तामाङ र तिलबहादुर भण्डारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।यी पाँचजना नागरिकहरूको जीवन रक्षाका लागि यथाशीघ्र कुटनीतिक पहल गर्न…

पत्रकारमाथि आक्रमण भएकोमा पत्रकार महासंघको भत्सर्ना

नेपाल बन्दको क्रममा प्रेसलाई लक्षित गरी आक्रमण गर्ने, सवारी साधन तोडफोड गर्ने, पत्रकारलाई धम्की दिने तथा दुव्र्यवहार गर्ने काम भएकोमा नेपाल पत्रकार महासंघले तीब्र निन्दा र भत्र्सना गरेको छ ।महासंघले प्रेस वक्तव्य जारी गर्दै प्रेसलाई निर्वाद…

विश्वको सबैभन्दा महङ्गो र सबैभन्दा सस्तो मुलुक

चारदिशा सम्वाददाता। 'मुभहब' नामक संस्थाले हालै सार्वजनिक गरेको विश्वको सबैभन्दा महङ्गो र सबैभन्दा सस्तो मुलुकको सुचीमा सस्तोतर्फ भारत पहिलो र नेपाल दोस्रो बनेका छन भने सबैभन्दा महङ्गो देशको सुचीमा स्वीजरल्याण्ड र नर्वे क्रमश पहिलो र…

दुवइमा ८ हजार भन्दा बढी नेपाली चेली देहब्यापारमा संलग्न

चारदिशा सम्बाददाता , भारतको केन्द्रीय अनुसन्धान व्युरो सिबिआई०ले नेपाली चेलीहरु दुवइमा देहब्यापारका लागि भारत हुदै तस्करी भैरहेको सनसनीपूर्ण खुलासा गरेको छ । अहिले दुवइमा ८ हजार भन्दा बढी नेपाली चेली देहब्यापारमा संलग्न भैरहेको सिबिआइको…

डाक्टरलाई सवैले विश्वास गरेका छन्

डाक्टरहरु पैसाका पछाडि लागे अहिले सबैलाई पैसा चाहिएको छ । कति डाक्टरले लगानी गरेर आफ्नै हस्पिटल बनाए । ऋण लिएका छन् । पैसा त तिर्नुपर्ने हुन्छ । डाक्टरहरु पाइँदैनन् । नर्स पाइँदैनन् । दिनभरि टेन्सन । उपकरण ल्याउनुपर्‍यो, एक-एक उपकरणको ७०…

विदेशमा चकनाचाुर हँदैछन् सपनाहरु

नरेश थापा, लण्डन।  वैदेशिक रोजगारीको क्रममा हजारौ युवाहरु नेपालवाट वाहिरिन्छन्। सवैको एउटै उद्देश्य हुन्छ - सुखद र समृद्ध जीवन आफ्नो लागि र सन्ततिको लागि। आशा र अपेक्षा सकारातमक राखे पनि सँधै सोचेजस्तो भने हुँदैन। हजारौं सपना…

एसएसपी खरेल कति संवेदनशील ?

चारदिशा संवाददाता,काठमाडौै । काठमाडौंका कतिपय गुण्डा डनहरुलाई तह लगाएर चर्चामा रहेका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेलले अपराधिलाई मात्र नभएर एक कुपुत्रलाई समेत "काउन्सिलिन " गर्ने वताएका छन्। विविसि नेपाली सेवाको कार्यक्रम…