हाय राम ! मधेसी नेताको धिनलाग्दो निर्लज्जता ?

0

राजनीति भन्ने वित्तिकै सबै नीतिको प्रमुख हो भन्ने स्वतः बुझिन्छ । यसैले राजनीतिक नेता भनेको समाजलाई डोर्याउने पथप्रदर्शक हो ।समाजमा चली आएका विकृतिका विरुद्ध लड्दै अग्रगमनलाई स्थापित गर्ने सामाजिक अगुवाको भूमिका हुनुपर्ने हो ।
पछौटे परिसकेको पुरानो चलन, रीति, रिवाजलाई हटाउनु पर्नेमा त्यसैलाई पछ्याउने काम राजनीतिक नेताबाट हुन्छ भने के भन्ने ?मधेसी नेता राजेन्द्र महत्वको यो तस्विरले समाजमा नकारात्मक प्रभाव पार्छ ।
समाजलाई वाटो देखाउने भन्ने राजनीतिक नेताको परम्परागत कुसंस्कारलाई कायम गर्न गरिएको यो कार्य कति लाजमर्दो छ । यस्ताबाट होला त जातिय अनी मधेसको मुक्ती ? अनी प्रचन्डहरुको बर्गिय मुध्दालाई सघाउलान् त यस्ता सहकर्मि सह्रिदयि सहकर्मि मित्रहरुले ?

Leave A Reply

Your email address will not be published.