Browsing Category
समाज
प्रधानन्यायाधीश साह सेवानिवृत्त
काठमाडौँ, २२ असार । प्रधानन्यायाधीश रामकुमार प्रसाद साह आजदेखि सेवानिवृत हुनुभएको छ । उहाँले २०७१ असोज २४ गतेबाट प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नुभएको थियो । उहाँको कार्यकालमा सूचना प्रविधिको अधिक प्रयोग गर्ने योजनाअनुरुप अनलाइन पेसी…
हत्या आरोपित ज्वाइँससुरा पक्राउ
भक्तपुर, २२ असार । सासूससुरा र लोग्ने मिलेर बुहारीको हत्या गरेको आरोपमा महानगरीय प्रहरी परिषर भक्तपुरले ज्वाइँससुरालाई आज पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । चाँगुनारायण नगरपालिका वडा नं ५ झौखेलकी सविता काफ्ले न्यौपानेको गत जेठ ३२ गते…
निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको निर्णय कार्यान्वयन
काठमाडौँ, २१ असार । श्रम तथा रोजगार मन्त्रालयले आजदेखि मलेसियासहित सात खाडी मुलुकमा निःशुल्क प्रवेशाज्ञा र टिकटमा कामदार पठाउने निर्णय कार्यान्वयनमा ल्याएको छ । सो निर्णयप्रति वैदेशिक रोजगारमा जाने कामदारबाट मनलाग्दी रुपमा रकम असुलिरहेका…
यौन क्रियाकलापपछि युवतीको हत्या
उदयपुर, २१ असार । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका २ र ४ को बीचमा पर्ने पुरानो गाईघाटस्थित बरुवा नदीको किनारको एक मकैबारीमा एक महिला मृत फेला परेकी छन् । हत्या भएकी महिला त्रियुगा नगरपालिका–३ बोटे टोल बस्ने बलु सदाको छोरी वर्ष २७ की मन्जु…
रक्सीका बोतल बोकेर विद्यार्थी विद्यालयमा
पर्वत, २१ असार । सुन्दा पनि पत्यार नलाग्न सक्छ स्कूले विद्यार्थी रक्सीका खाली बोतल बोकेर विद्यालय जान्छन भनेर । तर पर्वतको चित्रे गाविस–१ आडारेस्थित पञ्चकोसी प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थी दिनहुँ खाली रक्सीका बोतल बोकेर विद्यालय…
अन्तराट्रिय चलचित्र महोत्सवमा फिल्म ‘हाईवे टू धम्पुस’ नोमिनेट
भोला लामिछाने /नेपाली वेभ यूरोप कोर्डिनेटर ।
अन्तराट्रिय चलचित्र महोत्सवमा फिल्म हाईवे टू धम्पुस नोमिनेट !! चलचित्रका निर्माता कलाकार तथा प्राबिधिकहरु स्पेनको मड्रिड आउंदै !! पहिलो पटक हलीउडका कलाकारहरुका साथमा राजबल्लभ कोइराला स्पेन…
दृष्टिबिहिनलाई सेतो छडी वितरण
भोला लामिछाने
चितवन जिल्लामा विभिन्न स्थानमा रहेका दृष्टिविहिनहरुहरुलाई चितवन नेत्रहिन सघंमार्फत फागुन ७ गते सेतो छडी वितरण कार्यक्रम सम्पन्न गरियो । मन्डला अनलाईन रेडियो डेनमार्कको सहयोगमा लायन्स क्लव अफ लंकुद्धारा चितवन…
पासपोर्ट दिन दुताबास घर घर आउँदै
सन्तोष न्यौपाने
के तपाई आफु बसेको शहरमै बसेर आफ्नो पासपोर्ट भर्न तथा लिन चाहनुहुन्छ ? के तपाईको घर मा धेरै परिवार हुनुहुन्छ र दुताबास जान भ्याई रहनु भयको छैन वा काम व्यस्तताले फुर्सद मिलेको छैन ?
यदि त्यसो हो भने नेपाली…
अन्तर्राष्ट्रिय सम्मेलनका लागि स्थानीयस्तरमा समितिहरु गठन
बेल्जियम, फेब्रुअरी १४- लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानले आगामी बुद्ध जयन्तीको अवसरमा ब्रुस्सेल्समा आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलन र विश्व शान्ति पदयात्रालाई व्यवस्थितरुपमा सम्पन्न गर्न अभियानको राष्ट्रिय समिति बेल्जियमले…