Browsing Category

समाज

एक हजार रुपैयाँ घुस नदिँदा सेवाग्राही कुटिए

जनकपुरधाम, १३ साउन । यातायात व्यवस्था कार्यालय जनकपुरमा रु एक हजार घुस नदिएका कारण आज एक सेवाग्राही कर्मचारीकै हातबाट कुटिन पुगे । धनुषाको औरही–२ का सन्तोषकुमार यादव सवारी साधनको कर दाखिला गर्न कार्यालयमा गएपछि फाँटवाला खरिदार लक्ष्मण…

भाकल पूरा भएपछि देवस्थलमा चर्पी

गौशाला, १२ साउन । मानिसले कुनै मठमन्दिर वा देवस्थलमा गरेको भाकल पूरा भएपछि प्रसाद वा बलि चढाउने गरेको देखिएको वा सुनिएको थियो । तर महोत्तरीको एक देवस्थलमा भाकल पूरा भएको भन्दै एकजनाले भने मन्दिरमा चर्पी निर्माण गरिदिएका छन् । बर्दिवास…

तीन वर्षमा एक सयभन्दा बढीले झुन्डिएर आत्महत्या गरे

दमक, १२ साउन । झापाको दमक आसपासका क्षेत्रमा पछिल्ला तीन वर्षमा १०३ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दमकले सार्वजनिक गरेको त्रिवर्षीय कार्यतालिका अनुसार आव २०७१-७२ मा सबैभन्दा बढी ३९ जनाले आत्महत्या गरेका छन् ।…

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

नेपालगन्ज, ११ साउन । बाँकेको कोहलपुर–चिसापानी सडक खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको निधन भएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा बर्दिया बाँसगढी नगरपालिका–५ का ३० वर्षीय लोकबहादुर पुन र २३ वर्षीय…

आमालाई चक्कु प्रहार गर्ने पक्राउ

बाँके, १० साउन । आफ्नै आमालाई चक्कु प्रहार गरेको अभियोगमा नेपालगंज उप–महमानगरपालिका–६ बच्चुपुर बस्ने २२ बर्षीय महोम्दअमिन सलमानीलाई प्रहरीले पक्राउ गरेको छ । उनले घरयासी विवादमा ४२ बर्षीया आमा सहिदा सलमानीलाई शनिबार टाउकोमा चक्कु प्रहार…

बालकलाई जिउँदै बलि दिने अभियुक्त पक्राउ

परासी, ९ साउन । १० वर्षीय बालकलाई बलि दिने पाँचजना अभियुक्तलाई नवलपरासी प्रहरीले सार्वजनिक गरेको छ । नवलपरासीको कुडिया–४ का परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई बलि दिने हरिजनसहित सोही स्थान बस्ने ५५ वर्षीया गङ्गा हरिजन, ५० वर्षीय…

एचआइभी सङ्क्रमित महिला आयआर्जनतर्फ उन्मुख

कपिलवस्तु नगरपालिकास्थित साविक तिलौराकोट गाविसमा रहेका एचआइभी सङ्क्रमित महिला आयआर्जनतर्फ लागेका छन् । निगाली आयआर्जन समूह गठन गरी उनीहरु आयआर्जनका लागि अग्रसर भएका हुन् । खान लाउन समस्या भएपछि उनीहरु सङ्गठित भई अढाई वर्षदेखि बचत सङ्कलन…

करोडौँको पत्थर उत्खनन र निकासी व्यवस्थित भएन

जाजरकोटका विभिन्न गाविसमा रहेका खानीबाट करोडौँ मूल्यको खनिज पत्थर चोरी निकासी हुने क्रम बढेको छ । सम्बन्धित निकायको उदासिनताका कारण बहुमूल्य खनिज पत्थर चोरी निकारी बढेको हो । सरकारी राजस्व नतिरेर चोरी पैठारी हँुदा पनि अहिलेसम्म सरकारी निकाय…

भतिजी रुखमा र काका फेदमा मृत अवस्थामा भेटिए

काठमाडौं, ९ साउन । नातामा काका र भतिजी नाता पर्ने दुईजना एकै ठाउँमा यहाँ शुक्रवार मृत अवस्थामा फेला परेका छन् । पिपलधारा ८ का ३८ वर्षीय बेलबहादुर मुखिया र उनकै भाई पर्नेकी छोरी अन्दाजी १६ वर्षीया सीता मुखिया मृत फेला परेका हुन् । प्रहरी…

बहुविवाह आरोपमा दम्पती पक्राउ

इलाम, ७ साउन । बहुविवाह गरेको आरोपमा प्रहरीले इलाम कोल्बुङबाट एक दम्पतीलाई पक्राउ गरेको छ । श्रीमती हुँदाहुँदै कान्छी श्रीमती ल्याएको आरोपमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले कोल्बुङका २९ वर्षीय प्रदीप लम्साल र उनकी कान्छी श्रीमती वेदकुमारी…