Browsing Category

समाज

मदिरा सेवन गरी श्रीमतीको हत्या

प्यूठान, १७ साउन । मदिरा सेवन गरी भिगृ–८ नेवारेमा आज एक व्यक्तिले आफ्नै श्रीमतीको घरेलु हतियार प्रहार गरी हत्या गरेका छन् । घरायसी सामान्य विवादमा नेवारेका ६५ वर्षीय खगिराम रामजालीले ५६ वर्षीया श्रीमती पवी रामजालीको हत्या गरेका हुन् ।…

१२ वर्षीया बालिकाको सामूहिक बलात्कार

वीरगन्ज, १७ साउन । पर्साको भेडियारीमा १२ वर्षीया एक बालिकालाइ तीन जना युवकले सामुहिक बलात्कार गरेका छन् । छिमेकी गाँउकै तीन जना युवकले शुक्रबार राति बालिकालाइ अपहरण गरेर धानको खेतमा लगेर बलात्कार गरेका हुन् । पोखरीया नगरपालिका वडा नम्बर ४…

छोराको छातीमा बाबुको छुरा

उदयपुर, १७ साउन । पहाडी गाविस बाँसबोटे–७ बुथकुनीमा शनिबार साँझ छुरा प्रहार भएर एक युवकको हत्या भएको छ । बुथकुनीका ४८ वर्षीय दलबहादुर राईले आफ्नो १८ वर्षको छोरा गम्भीरराजको हत्या गरेको अभियोग लगाइएको छ । स्थानीयवासी शिक्षक कुम्भराज राईका…

शनिबार विहान भूकम्पको धक्का महशुस

काठमाडौं, १६ साउन । सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर शनिबार भूकम्पको एउटा पराकम्पन गएको छ । बिहान ७ बजेर २२ मिनेट जाँदा ४ दशमलव २ म्याग्निच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शुक्रबार बेलुका ८ बजेर…

गाई काट्नेविरुद्ध सुदूरपश्चिम बन्द

कञ्चनपुर, १६ साउन । नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने र गौ (गाई) हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्र्दै आह्वान गरिएको बन्दले सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । ओमकार परिवार तथा हिन्दू धर्म संरक्षण समितिले सुदूरपश्चिमका ९ जिल्ला…

अर्बौ ठग्ने दाजुभाइ पक्राउ

काठमाडौँ, १५ साउन । युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका नाममा अर्बौं रुपैयाँ ठगी गर्ने सो संस्थाका प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र तालिम निर्देशक कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । रेड कर्नर नोटिससमेत जारी भएका उनीहरुलाई…

एक महिनाको अवधिमा तीन बुहारीको हत्या

रौतहट, १५ साउन । रौतहट जिल्लामा गत असार महिनाको अवधिमा तीन जना बुहारीको हत्या भएको छ । बुहारी हत्याका घटनाहरु बारम्बार पारिवारिक सदस्यबाटै भएको खुलासा भएपछि जिल्लावासीले चिन्ता व्यक्त गरेका छन् । स्थानीय जटहरा गाविस–४ बस्ने साजरा खातुनलाई…

मलेसिया पुगेका तीनयुवा रित्तोहात फर्के

कञ्चनपुर, १५ साउन । रोजगारीका लागि दुई महिनाअघि मलेसिया पुगेका कञ्चनपुरको बेलौरी नगरपालिकाका तीन जना युवा ठगिएका छन् । ठगिनेमा नगरपालिकाको वडा नं २ का २३ वर्षीय सुरेश चौधरी, वडा नं ४ का २१ वर्षीय अनिल राना र २२ वर्षीय अमर राना रहेका छन् ।…

सुतिरहेकी महिलामाथि खुकुरी प्रहार

काठमाडौं, १४ साउन । सप्तरीको इनरुवास्थित फुलबडियामा एक महिलामाथि मध्यरातमा खुकुरी प्रहार भएको छ । आफ्नै घरमा सुतिरहेकी ४५ वर्षीया रोकिया खातुनमाथि खुकुरी प्रहार भएको हो । प्रहरीका अनुसार उनलाई कसले खुकुरी प्रहार गरेको हो भन्ने खुल्न सकेको…

काभ्रेपलाञ्चोकमा जबर्जस्ती करणीमा वृद्धि

बनेपा, १४ साउन । काभ्रेपलाञ्चोकमा जबर्जस्ती करणी उद्योगका मुद्दा ५४ प्रतिशतले वृद्धि भएको छ । तर जबर्जस्ती करणीको मुद्दा भने घटेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आज धुलिखेलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो…