Browsing Category

देश

कोरोना संक्रमण फेरि उकालो लाग्दै, मापदण्ड पालना गर्न सुझाव

काठमाडौं : कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले स्वास्थ्य मापदण्ड पालनामा लापरबाही नगर्न विज्ञहरुले आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्र थप २ सय २९ जनामा संक्रमण पुष्टि भएर सक्रिय संक्रमितको

काठमाडौं महानगरद्वारा कुहिने र नकुहिने फोहोर संकलनको तालिका सार्वजनिक

काठमाडौं : काठमाडौं महानगरपालिकाले साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहोर संकलनका लागि तालिका सार्वजनिक गरेको छ । महानगरले सूचना निकालेर कुहिने फोहोर संकलन गर्ने दिन आइतबार र बुधवार तय गरेको छ भने नकुहिने फोहोरका लागि

मन्त्रिपरिषद निर्णय : सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद तीन महिना थप, अरु के-के ?

काठमाडौं : सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको आयोगको म्याद थप गरेको हो । यी दुबै

जुम्लामा जलविद्युतको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको मृत्यु

जुम्ला : जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । हिमा गाउँपालिका १ स्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा चौकीदार गोरक बहादुर रावतकी श्रीमती र दुई छोराको मृत्यु

भारतले धौलीगंगाको बाँध खोल्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं : भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ । भारतले बाँधको ढोका खोलेपछि शुक्रबार दिनभर महाकाली नदीको बहाव बढ्ने भएको छ । भारतले बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म धौलीगंगा जलविद्युत् आयोजनाको नहर सफाइ गर्न

उपसभामुखका लागि मनोनयन दर्ता हुँदै

काठमाडौं : प्रतिनिधि सभाले उपसभामुख पाउने भएको छ । रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ । उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन बिहीबार नै हुनेछ भने मतदान

स्कटल्यान्डविरूद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं : आसिफ शेखको अर्धसतकप्रेरित नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध ऐतिहासिक पाँच विकेटको जित निकालेको छ । नेपालले क्रिकेटको कुनै पनि संरचनामा पहिलो पटक

एक वर्षमै एक खर्ब १५ अर्ब बेरुजु थपियो, सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको

काठमाडौं : एक वर्षमै एक खर्ब १५ अर्ब बेरुजु थपिएको छ । महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा मात्र एक खर्ब १५ अर्ब ५ करोड ५० लाख बेरूजु थपिएको हो । योसँगै कुल बेरुजु रकम चार खर्ब ८३

आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी गुरु पुर्णिमा मनाइँदै

काठमाडौं : साउन शुक्ल पूर्णिमाका दिन आज मन्त्र तथा सीप प्रदान गर्ने गुरु र गुरुआमाप्रति श्रद्धा व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदैछ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ चिर्ने भन्ने हुन्छ । अन्धकारलाई चिरेर ज्ञानको उज्यालो

अर्थमन्त्रीमाथि छानविन प्रकरण : विशेष समितिले मन्त्रालयसँग माग्यो सीसीटीभी फुटेज

काठमाडौं : करको दर हेरफेर गरिएको भनिएको विषयमा छानविन गर्न गठित संसदीय विशेष समितिले अर्थमन्त्रालयसँग माग्यो सीसीटीभी फुटेजसहित अन्य कागजातहरू माग गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले बजेट निर्माणका क्रममा भएको