Browsing Category
देश
पछिल्लो एक साता वाणिज्य बैंकहरूको निक्षेपमा सुधार
काठमाडौं : पछिल्लो एक साता वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ ।
नेपाल बैंकर्स संघले आज सार्वजनिक गरेको विवरण अनुसार भदौ १० देखि १७ गतेसम्म वाणिज्य बैंकहरुमा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको हो ।
भदौ १० गतेसम्म कुल!-->!-->!-->!-->!-->…
भारतीय स्थल सेनाध्यक्षले नेपाली सेनालाई हस्तान्तरण गरे १० वटा गाडी र ४ वटा घोडा
काठमाडौं : भारतले करिब २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ ।
नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमबीच ती सैन्य!-->!-->!-->…
सुरक्षागार्ड पक्राउ घटना : सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन मन्त्री श्रेष्ठको आग्रह
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ठमेलस्थित छायाँ सेन्टरमा भएको घटनाको सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन आग्रह गरेका छन् ।
उनले सामाजिक संजालमार्फत सबै नेता र मन्त्री खराब हुन् भन्ने भाष्य!-->!-->!-->…
मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेंगु संक्रमण पुष्टि
काठमाडौं : मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु महामारीकै कारण स्वास्थ्य संकटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य मन्त्रालय लागेको छ ।
जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेंगु!-->!-->!-->…
भारतीय सेना प्रमुख पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै
काठमाडौं : भारतीय सेना प्रमुख मनोज पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै छ ।
उनलाई आज अपराह्न तीन बजे शितल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको!-->!-->!-->…
भारतीय स्थल सेनाध्यक्ष पाण्डे काठमाडौंमा
काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले!-->!-->!-->…
असन र इन्द्रचोकस्थित मन्दिर क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम
काठमाडौंः काठमाडौं महानगरले इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन निर्देशन दिएको छ ।
मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेको पसल हटाउने अभियानको थालनी गरेको महानगरले इन्द्रचोक र असनका मन्दिर!-->!-->!-->…
मेयर बालेनले सार्वजनिक गरे कार्यकालको १०० दिनका ‘मन छोएका’ ६ सन्दर्भ
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कार्यकाल १ सय दिन पुगेको अवसरमा आफूलाई मनमा छोएका केही सन्दर्भहरु भन्दै सार्वजनिक गरेका छन् । आइतबार बिहान उनले विभिन्न ६ बुँदाहरु सार्वजनिक गरेका छन् ।
उनले१०० दिन कस्तो रह्यो!-->!-->!-->…
पोखरा र भरतपुरमा विजुलीको तार भूमिगत गर्ने परियोजनाको कुलमान र प्रचण्डले गरे शिलान्यास
चितवन : पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यकारी निर्देशक कुलमान घिसिङले!-->…
सरकारले होसियारी अपनाएकाले अर्थतन्त्र श्रीलंकाको बाटोमा गएन : अर्थमन्त्री शर्मा
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले सरकारले होसियारीपूर्वक लिएका नीतिकै कारण!-->!-->!-->…