Browsing Category
देश
चिनियाँ सभामुख ली काठमाडौंमा, बीआरआई समेटेर ६ बुँदे समझदारी
काठमाडौं : चिनियाँ सभामुख ली चान्सु चारदिने भ्रमणका क्रममा काठमाडौंमा छन् । सभामुख अग्नि प्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा आइतकार चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ली काठमाडौं आएका हुन् । उनलाई त्रिभुवन!-->…
वीरेन्द्रभक्त श्रेष्ठले दोस्रो पटक छेडाए जिब्रो
काठमाडौं : मध्यपुर थिमि बालकुमारीका ३५ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले दोस्रो पटक जिब्रो छेडाएका छन् ।
कोरोना महामारीका कारण तीन वर्षदेखि रोकिएको जिब्रो छेड्ने गएराति सञ्चालन गरिएको हो ।
११ वर्ष रोकिएको थिमिको जिब्रो!-->!-->!-->!-->!-->…
त्रिचन्द्र कलेज बाहिर नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारुढ नेपाली कांग्रेसनिकट विद्यार्थीले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।
काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजबाहिर सडकमा प्रदर्शनका क्रममा!-->!-->!-->…
१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो
काठमाडौं : नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ ।
प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा!-->!-->!-->…
दार्चुला बाढी : थुनिएको महाकाली नदीमा पानी बग्न थाल्यो, बेपत्ता १० जनाको अवस्था अझै अज्ञात
दार्चुलामा बाढी पहिरोपछि थुनिएको महाकाली नदीमा पानी बग्न थालेको छ । शुक्रवार रातिको पानीले महाकाली नदी थुनिएर बनेको ताल बग्न थालेपछि जोखिम केही घटेको छ ।
लास्कु जलाधारमा ठूलो पानी परेपछि खसेको पहिरोले नदी थुनिएपछि जोखिम बढेको थियो ।!-->!-->!-->…
आजदेखि सोह्र श्राद्ध शुरु
काठमाडौं : हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने!-->…
दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा बाढी, एक दर्जन बढी घर बगायो
काठमाडौं : दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा बाढीले एक दर्जन बढी घरहरू बगाएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले घरहरु बगाएको हो ।
यस्तै बाढीले एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको जिल्ला!-->!-->!-->…
बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक मनाइने
काठमाडौं : बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति नेपालले तीन दिन शोक मनाउने भएको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
बैठकले महारानी एलिजावेथ द्धितीयको गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त!-->!-->!-->…
एलिजाबेथ द्वितीयको निधनले नेपाली जनताले आफूलाई माया गर्ने व्यक्तित्व गुमाए : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् । ९६ वर्षीया एलिजाबेथको बिहीबार स्कटल्यान्डको वालमोरलमा निधन भएको थियो ।
महारानी एलिजाबेथको निधनले नेपाल र नेपाली!-->!-->!-->…
सन्दीप लामिछानेले भने- नेपाल आउँदैछु, ममाथि लागेका सबै आरोपको सामना गर्छु
काठमाडौं : नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू चाँडै स्वदेश फर्कने बताएका छन् ।
हाल सिपिएल खेल्न वेस्ट इन्डिजमा रहेका लामिछानेले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै चाँडै नेपाल फर्केर आफूमाथि लागेका!-->!-->!-->…